Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
प्रशासनको तालमेलले व्यपारी मारमा
कलैया, बारा।
जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन्। जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्यु लाई धकेल्दै मान्छेले जीवन…
उपाध्यक्ष मौलाना मशहूदले दिए प्रजातन्त्र दिवसको शुभकामना
कपिलवस्तु।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् l
मशहूदले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय…
सख्खर र भुजा किन जादा घेरा हाली निर्घात कुटपिट, न्याय पाउनुपर्ने पीडितको मांग
कलैया, बारा।
सख्खर र भुजा किन्न जादा घेरा हाली निर्घात कुटपिट गरेको बारे सोध्न जादा उल्टै आफुहरुलाई नै घेरा हाली नवल यादव पक्षधरले निर्घात कुटपिट गरेको पिडित राज कुमार यादवले बताएका छन। माघ संक्रान्तीका लागि आईतवार करिब साढे ११ बजेको समयमा…
राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा दुर्घट्नामा परि ज्यान गुमाएका पुन्यात्मा प्रती श्रद्धाञ्जली अर्पण
कलैया, बारा।
हिजो बिहान काठमाण्डौ बाट पोखराका लागि यती एयरलाइन्सको जहाज त्रासपुर्ण दुर्घटनामा परेको खबरले हामी सबैलाई स्तब्ध बनाएको भन्दै दुर्घटनामा परी ज्यान गुमाउनु हुने सबै आत्मा प्रति राष्ट्रिय स्वतन्त्र पार्टी बाराले भावपूर्ण…
दुर्घट्नामा परि ज्यान गुमाएका पुन्यात्मा प्रती जेसिज द्वारा श्रद्धाञ्जली अर्पण
कलैया, बारा।
आज बिहान काठमाण्डौबाट पोखराको लागि यती एयरलाइन्सको जहाज त्रासपुर्ण दुर्घटनामा परेको खबरले हामी सबैलाई स्तब्ध बनाएको भन्दै दुर्घटनामा परी ज्यान गुमाउनु हुने सबै आत्मा प्रति जेसिज बाराले भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा सोकाकुल…
राष्ट्रिय कृषक महासंघ नेपालको कलैया नगर समिति गठन
प्रभु यादव, कलैया, बारा।
राष्ट्रिय कृषक महासंघ नेपालको कलैया उपमहानगर समिति गठन भएको छ । शिवचन्द्र साह सोनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा महजनिया देवी राम , कोषाध्यक्षमा रेषम चौधरी , सचिवमा महादेव चौधरी सह- सचिवमा…
कलैया उप-नगरपालिकाको हिउदे दसौ नगर सभा पुरा
कलैया,बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको दसौं नगर सभा आज पूरा भएकोछ। नगर सभामा नगर भरिमा भए गरेका व्यतीथि अनियमितता तथा विभिन्न समस्याहरुका समाधानका लागि हरेक ठाउका स्थानीय तथा जिम्मेवार हरुको तर्फबाट सकारात्मक भुमिका…
जिल्लाका बेतिथिहरु विरुद्ध प्रजिअ लाई ज्ञापन : पटेल
कलैया, बारा।
योङ्ग कम्युनिष्ट लिग, नेपालका जिल्ला अध्यक्ष शुभनारायण पटेलको नेतृत्वमा जिल्लाका बेतिथिहरु विरुद्ध प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल लाई ज्ञापन पत्र बुझाइएको हो। हालको अवस्थामा यस जिल्ला बारा अन्तर्गत हालको परिवेशमा…
सत्य लाई सत्य र असत्य लाई असत्य लेखिदिए देश बलियो हुन्छ : मेयर सिंह
कलैया, बारा।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोश्रो जिल्ला अधिवेशन भएको हो। राज्य पक्षबाट विभेद गरि पछाडी पारिएका दलित समाज लाई उत्थान गर्नुको साथै समाज तथा सिङ्गो देश लाई समेत कलमको माध्यम बाट कल्याण गर्ने उदेश्यका साथ अगाडि बढिरहेको र…
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलैया बारा द्वारा सेवाग्राहीका लागि दाउरा बितरण
कलैया बारा।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलैया बारा द्वारा सेवाग्राहीका लागि चिसोमा दाउरा बितरण गरेका छन्। चिसोको समयमा सेवाग्राहीले कठ्याङ्गरिएर दु:ख पाउने गरेकोले दाउरा बालेर आगो ताप्न व्यवस्था मिलाएको लेखापढी व्यवसायी संघका…
विधार्थीहरुको बौद्धिक विकासका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न
कलैया बारा।
विधार्थीहरुको बौद्धिक विकासका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। हेल्पीङ्ग हैन्ड युथ सोसाईटीको आयोजनामा गरिएको प्रतियोगितामा १० वटा नगर स्तरीय इन्टर कलेजहरुको सहभागीता रहेको थियोे। सोसाइटीका अध्यक्ष राज कुमार गुप्ताको…
उखु किसानको समस्यामा युवा जमात उभिदै : रौनियार
कलैया, बारा।
उखु किसानको समस्यामा युवा जमात उभिदै आज कलैयाको हिमानी रेस्टुरेन्ट पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम गरिएको हो। इनरदेव कुशवाहाको अध्यक्षता तथा पुर्व सम्बिधान सभा सदस्य आत्माराम साहको प्रमुख आतिथ्यता एवं राजेश रौनियारको…
बिन्धीलाई नमुना वाड कहिले र कल्ले बनाउने !
युवा नेता रँजित निस्पक्ष, जनकपुरधाम।
हाल जनकपुरधाम उपमहानगरपालिका -२३ (बिन्धी) धनुषा, जनकपुरधाम शहर भित्रको एक गाउँ पहिला बिन्धी गाबिस थियो तर राजनितीकरण बिगत देखि हाल सम्मको स्थिती हेर्दा परिवर्तन शन्यू र हाल जस्ताको त्यस्तै। बिन्धी लाई…
अपाङ्गहरुको समस्या बारे वहाहरु बाटै अवाज उठ्नु पर्ने
सबिर आलम, बारा।
आदर्श कोतवाल गाउँपालिका र सह आयोजक बी.पी. नेत्र प्रतिष्ठान आदर्श कोतवाल तथा मिथिला सारथि समाज नेपाल द्वारा आयोजना गरि समावेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयक्त एवं समतामूलक विश्वका उर्जावान सिर्जनाशिलताको प्रावधान…
लैंङ्गिक हिंसा अन्त्यका लागि आफैबाट सुरू गर्नु पर्छ
कलैया, बारा।
बाराको सुवर्ण गाउपालिका ८ नेरामाविमा वक्तित्वकलामा आफ्नो विचार राख्दै लैंङ्गिक हिंसा अन्त्यका लागि आफैबाट सुरू गर्नु पर्छ भन्ने कुरा बताइएको छ। कार्यक्रममा भाग लिएका छात्रछात्राहरूले आफ्नो विचार प्रस्तुत गर्दा उक्त कुरा बताएका…
सभ्य समाजको पहिचानः लैङ्गिक हिंदा बिरुद्धको अभियान’’ मनाइदै
कलैया, बारा।
‘‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान’’ नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रमहरु गरी जन जगरण युवा क्लब बाराले मनाईरहेको छ । युरोपियन युनियन तथा बेलायत सरकारको सहयोगमा भि.एस.ओ…
डा. साहले आशिर्वाद हस्पिटल बाट बाराका बिरामी लाई उपचार गर्ने
कलैया, बारा।
मानव सेवा नै सर्व श्रेष्ठ धर्म र सेवा हो, भन्ने मान्यताका साथ जनता लाई सेवा गर्ने उदेश्यले हस्पिटलको स्थापना गरेको डा. साह मनोभावना रहेको छ। बारा जिल्लाको सदरमुकाम कलैया ५ मा पर्ने जिल्ला प्रहरी कार्यालय बाराको पस्छिम पट्टि…
जिल्ला प्रशासन कार्यालयमा मानवत-मटिअरवा बाटो बारे ज्ञापन पत्र
कलैया, बारा।
मानवत - मटिअवा अधुरो रोड निमार्ण सहयोग समितीले आज बारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। बारा जिल्ला कलैया उपमहानगरपालिका देशको ११ ओटा उपमहानगरपालिका भित्र एक पर्दछ भन्ने मांग गरिएको छ। उक्त बाटो घाटो र विकास…
लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानमा सचेतनामुलक र्याली
कलैया, बारा।
बाराको महागढीमाई नगरपालीका वडा नम्वर २ बरियारपुर बाजारमा लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानमा सचेतनामुलक र्याली गरेको छ । इस्लामिक रिलिफ केनडा इस्लामी रिलफ नेपालको आर्थिक सहयोग र जनजागरण युवा क्लव बाराको आयोजनामा सचेतनामुलक…
समाज परिवर्तनका लागि शर्मा खाद्यान्न र अस्पतालमा गरे अनुगमन
कलैया, बारा।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यासी सांसद इन्जिनियर सुरेन्द्र शर्मा र पार्टीका रोसन अधिकारीको टिमले आज बाराको खाद्य संस्थान र अस्पतालमा अवलोकन अनुगमन गरेका छन्। पार्टी पवरमा भए नभए पनि राष्ट्र प्रेमीले राष्ट्रका जनताको…
जनताको सेवासुविधा कुन्ठित भएको बारे साह घरदैलोमा
कलैया, बारा।
बारा जिल्ला निर्वाचन क्षेत्र ३को क बाट प्रदेश सभाका उम्मेदवार मुकेश साह निर्वाचित हुन नसकेकोमा जनताको सेवासुविधा कुन्ठित भएको बारे घरदैलोमा पुग्ने गरेका छन्। जनताको वास्तविक नेतृत्व कर्ता साहले जनता माझ पुगेर मानवको नैसर्गिक…
यो चोरले तीन चोटीमा करिब छ लाखको चोरी
कलैया, बारा।
कलैया उपमहानगरपालिका वडा न. ६ हनुमान चौक नजिक विजय इन्टरप्राइजेज बाट एउटा चोरले तीन चोटीमा करिब छ लाखको चोरी गरेका छन्। आज भन्दा करिब चार महिना पहिला सटरको ताल्चा फुटाइ नगद दुई लाख ५० हजार चोरी गरेका थिए भने कार्तिक १७ गते…
टाङ्गियाबस्तीको समस्या प्राथमिकतामा रहेको : साह
कलैया, बारा।
बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र ३(क)मा घरदैलो कार्यक्रममा मतदाताहरु स्वास्फुर्तरूपमा संग संगै एक अर्का लाई बाम गठबन्धन लाई निर्वाचित गर्न अगाडि बढिरहेका छन्। बामलोकतान्त्रिक गठबन्धन कलैया उपमहानगरपालिका वडा :-१६ मझौलिया र…
किसानको समस्या पहिलो प्राथमिकता रहेको : साह
कलैया, बारा।
जितपुर सिमरा उप-महानगरपालिकामा बामलोकतान्त्रिक गठबन्धनले घरदैलो र कोणसभा सम्पन्न गरेकोछ। बामलोकतान्त्रिक गठबन्धनले जितपुर सिमराको वडा:-१४को जोलाइमाइ टोल, राजघट्टा, मौलापुर टोलमा घरदैलो तथा कलैया उपमहानगरपालिकाको वडा:-१५…
नेता वा शासक हैन सेवक बनेर काम गर्छु : साह
कलैया, बारा।
बाराको जितपुर सिमरा बामलोकतान्त्रिक गठबन्धनले घरदैलो सम्पन्न गरेकोछ। बामलोकतान्त्रिक गठबन्धनले जितपुर सिमराको वडा:-११को खैरवा, खेसरौंल, आमाडार र १२ को फतेपुर, पिपरिया, सेमरी टोलमा घरदैलो सम्पन्न गरि फतेपुर बजारमा कोणसभा…
आश्वासन बाडने फेरि ठगछन त्यो संग बाच्नु : साह
कलैया, बारा।
बारा जिल्ला क्षेत्र:-३ को "क"मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल बढाउदै जितपुर सिमरा उपमहानगरपालिका वडा:-१७ रघुनाथपुर र जैतापुर मा कोणसभा सम्पन्न गरेकोछ। बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा:-१७ मा रहेको…
CA साह लाई निर्वाचित गरे बारा क्षेत्र २ लाई के फाइदा ?
कलैया, बारा।
CA साह लाई निर्वाचित गरे बारा क्षेत्र २ लाई फाइदा भन्ने प्रश्नमा सिधा कुराको सिधा जवाफ भोलिको दिनमा अर्थ मन्त्री बन्न सके भने आफ्नो क्षेत्रको मात्र नभएर सिंगो देश अर्थ व्यवस्था सुधृदा हाम्रो क्षेत्रको गौरव बढ्ने अवसर रहेको…
कपिलवस्तु ३ (ख) मा लोकप्रिय उमेदवार बन्दै मिर्जा राशिद
कपिलवस्तु।
कपिलवस्तु जिल्लामा पनि आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार मिर्जा राशिद बेग लोकप्रिय…
कलैयामा बाइपासको ब्यवस्थापन गर्ने : युवा नेता साह
कलैया, बारा।
बारा जिल्ला क्षेत्र:-३ को "क"मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहलमा कलैया बजार घरदैलो गरेकोछ। बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मा रहेको मुख्य बजार कलैया बजारमा घरदैलो कार्यक्रम गरेकोछ। कलैया बजारमा मुख्य तय…
बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल तिब्र
कलैया, बारा।
बारा जिल्ला क्षेत्र:-३ को "क"मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल बढाएकोछ। बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा:-१८ मनहर्वा उतर टोलमा कोण सभा, कलैया उपमहानगरपालिका वडा:-२ दोहरी टोलमा घरदैलो कार्यक्रम गरेकोछ।…
