Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
३.बागमती प्रदेश
राष्ट्रिय एकता अभियानद्वारा महामंडलेश्वर सरिता गिरीको उदबोधन कार्यक्रम सम्पन्न
काठमाडौं।
राष्ट्रिय एकता अभियानद्वारा आयोजित विशेष कार्यक्रम अन्तर्गत श्री श्री १००८ महामंडलेश्वर श्री सरिता गिरीज्यूको उदबोधन कार्यक्रम सम्पन्न भएको छ। सनातन संस्कृति संरक्षण र हिन्दुत्व जागरणका उद्देश्यका साथ भ्रमणमा रहनु भएकी…
माइतीघर प्रदर्शन: जसपा नेपालका डेढ दर्जना नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते
शिव अधिकारी यदुवंशी, काठमांडौ।
माइतीघरमा प्रदर्शन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका सहित करिब २० जना भन्दादबढी कार्यकर्ता पक्राउ परेका छन् ।
गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध…
चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई प्रकाश मानव अधिकार पुरस्कार द्वारा सम्मान
काठमाडौं, नेपाल।
मानव कल्याणका लागि योगदान पुर्याउन लाई निस्वार्थ भावलाई उच्च कदर गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको…
काठमाडौंको नेशनल मेडिकल कलेज सञ्चालनमा
शैलेश गुप्ता १६ श्रावण पोखरिया
काठमाडौं नेशनल मेडिकल कलेज आज बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको , अनामनगरस्थित घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो ।
अस्पतालले सेवा सञ्चालनको…
पनौतीका शिव मन्दिरहरूमा घुइँचो, शिव सेना नेपालका अध्यक्ष बस्नेत पनि बम यात्रामा
काभ्रेपलाञ्चोक, पनौती।
श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा दैनिक रुपमा सयौं श्रद्धालुहरूको भीड लाग्न थालेको छ। विशेषगरी सोमबारका दिन भक्तजनको चाप अत्यधिक देखिएको छ। बनेपा…
पनौतीका शिव मन्दिरहरूमा श्रद्धालुको घुइँचो, शिव सेना नेपालका नेता सुनिल खड्का समेत
काभ्रेपलाञ्चोक, पनौती।
श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा दैनिक रुपमा सयौं श्रद्धालुहरूको भीड लाग्न थालेको छ। विशेषगरी सोमबारका दिन भक्तजनको चाप अत्यधिक देखिएको छ। बनेपा…
बाडियाले विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मानित
काठमाडौं ।
थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित…
पर्सा मिलन केन्द्रको १४औँ कार्य कमितीको सपथ ग्रहण समारोह समपन्न ।
अन्जना गिरी २८ असार काठमाण्डाँै
काठमाण्डाँै
पर्सा मिलन केन्द्र काठमाण्डाँैले आज एक कार्यक्रमका विच २०४७ स्थापना दिवसको अवसरमा १४औँ कार्य कमितीे सपथ ग्रहण समारोह काठमाण्डौँमा सम्पन्न गरेको छ ।
गोविन्द…
राजधानीमा जसपा नेपालको केन्द्रीय परिसंघले बृहत् अन्तरक्रिया गर्दै
काठमाडौँ ।
जनता समाजवादी पार्टी, नेपालले देशब्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोगना गर्दैछ ।
यही शनिबार दिउँसो बाह्र बजे डिल्लीबजार…
शिवशेना नेपालले राजाको जन्मोत्सवका लागि तिब्र त्यारीमा
काभ्रेपलान्चोक।
असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने…
अबका उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट छानिनु पर्छ : शाहि
काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबको निर्वाचनमा उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट चयन हुनुपर्ने बताएका छन्।
एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले वर्तमान राजनीतिक…
नेपाल प्रज्ञा प्रतिष्ठानमा “भोजपुरी के समाज-भाषिक अध्ययन” कृतिको समीक्षात्मक विमर्श सम्पन्न
रंजीत पाण्डेय, काठमाडौं।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित देवकोटा सभा कक्षमा डा. गोपाल ठाकुरद्वारा लिखित “भोजपुरी के समाज-भाषिक अध्ययन” नामक अनुसन्धानात्मक कृतिको समीक्षात्मक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम…
महिलाको ज्यान बचाएका प्रहरीसहित ५ जनालाई नेपाल प्रहरी द्वारा सम्मान
रञ्जित पाण्डेय, काठमाडौं।
काठमाडौंको ग्राण्डी अस्पताल नजिकैको सडकबाट अचानक खोलामा खसेको कारबाट एक महिलालाई जीवितै उद्धार गर्न सफल भएकाहरुलाई नेपाल प्रहरीले विशेष सम्मान प्रदान गरेको छ।
गत हप्ता वर्षाका कारण चिप्लो सडकबाट एक कार…
टिकटक स्टार रमा बस्नेतमाथि फेरि अर्को मुद्दाको चेतावनी, युवराज सफलको कडा प्रतिक्रिया
रञ्जित पाण्डेय, काठमाडौं।
भर्खरै मात्र प्रहरी हिरासतबाट रिहा भएकी चर्चित टिकटकर रमा बस्नेतमाथि फेरि अर्को मुद्दा हाल्ने तयारी भएको छ। कलाकार तथा सामाजिक अभियन्ता युवराज सफलले सार्वजनिक रूपमा चेतावनी दिँदै रमाले फेरि पनि आफू र आफ्ना निकट…
सर्लाही काठमाडौं सम्पर्क समिति “को तदर्थ समिति गठन
काठमांडौ, नेपाल।
लोसपा नेपाल निकट "सर्लाही काठमाडौं सम्पर्क समिति "को तदर्थ समिति गठन गरिएको हो । लोसपा नेपालका सचिव रामेश्वर यादवको अध्यक्षता तथा नेपालको उपाध्यक्ष श्याम गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।कार्यक्रम बाट…
दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी माथि कलैया भेट्रान रातोको कब्जा
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा रहेको श्री सिद्धेशवर संस्कृत माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको दोस्रो बारा भेट्रान फुटबल प्रतियोगितामा प्रथम पुरस्कार माथी कलैया फुटबल भेट्रान्स रातोले क्बजा जमाएको…
तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम
शान्ति गुरुङ, काठमाडौं:
१७औ तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा आयोजित सेमरी छोरङान पदक सम्मान कार्यक्रम गरिएको हो। संस्थाको अध्यक्ष दिपक लामाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश…
लोकतन्त्र लाई खतरा बाट बचाउन संविधानको तीन शब्द संसोधन गर्नु पर्ने चुनौती : डा.लाभ
काठमांडौ, नेपाल।
हालको अवस्थामा लोकतन्त्र लाई बचाउन सबै दलका शिर्ष नेताहरुले जति लागे पनि चुनौती माथी चुनौती थपिदै झन पेचिलो बन्दै गएको छ। खास गरि नेपाली काङ्ग्रेस, एमाले र माओवादी लाई फलामको चिउरा चपाउनु सरह रहेको लोकतान्त्रिक समाजवादी…
लोकतान्त्रिक मुस्लिम संघको विस्तारित बैठक काठमंडौमा
काठमांडौ, नेपाल।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा विस्तारित बैठक लोकतान्त्रिक मुस्लिम संघको आयोजनामा गरिएको हो। मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारीको अध्यक्षता तथा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष…
दलको प्रशासन र देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा
काठमांडौ, नेपाल।
दलगत भावना बाट सञ्चालनमा रहेका प्रशासन र केही सिमित पार्टीका शिर्ष नेताहरुले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मचाउने देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा जारी गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत…
रावनरुपी राणाहरु बाट देश लाई जोगाउन आ-आफ्नो ठाउँबाट लाग्न बस्नेत बाबाको आह्वान
काठमांडौ, नेपाल।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले एक सभा लाई सम्बोधन गर्दै राजसंस्था स्थापनाका लागि अब हरेक नेपाली लाई जागरुक हुनु नितान्त आवस्यक रहेको कुरा देश भरी फिजाउन सञ्चारकर्मी लाई आग्रह गरेका छन् । देशमा व्याप्त…
जसपा नेपाल काभ्रे जिल्लाको अध्यक्षमा वीरबहादुर चयन
धुलिखेल ।
जनता समाजवादी पार्टी, नेपालको काभ्रे जिल्ला अधिवेशनले बीर बहादुर तामाङको अध्यक्षतमा २४ सदस्यीय कार्य समिति चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्ष, सचिव, उप सहिव र कोशाध्यक्षमा क्रमश: पल्देन तामाङ, ध्रुबबहादुर…
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई पाँचदिनको म्याद थप, जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत
काठमांडौ, नेपाल।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई काठमांडौ जिल्ला विशेष अदालत बाट पाँचदिनको म्याद थप भएकोमा आब जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत देखिएको छ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका…
गत चैत्र १५ गतेको घटनामा पक्राउ परेका सम्पुर्ण लाई बिना सर्त रिहागर्न शिवसेना नेपालको मांग
काठमांडौ, नेपाल।
यहि बैशाख २८ गते आईतबार शिवसेना नेपालका राष्ट्रिय अध्यक्ष अनिल बस्नेत (बाबा) लाई नेपाल सरकारले बिना कारण प्रकाउ गरी हिरासतमा राखीरहेको शिव सेना नेपालको ठहर रहेको छ । गत २०८१ चैत्र १५ को तिनकुने, काठमांण्डौमा भएको…
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौँ ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल बाट पक्राउ गरिएको हो।
उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी…
सरकारले ल्याउन लागेकाे एमआरपी कानुन व्यापारीको हित विपरित भएको लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी…
काठमांडौ ।
सरकारले ल्याउन लागेकाे एमआरपी कानुन सम्बन्धि लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वर्तमान सरकारले ल्याउन लागेको वस्तुमा लेवल राख्ने सम्बन्धी कानुन प्रति हाम्रो ध्यानार्कषण भएको केन्द्रीय…
मन्त्री भण्डारी द्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना
काठमांडौ ।
१३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिक नेपालीहरू लाई शुभकामना व्यक्त गर्नुभएको छ। मन्त्री भण्डारीले आज एक शुभकामना…
आज देखि पृथ्वीपथ यात्रा सुरु, संगठन विस्तार हुँदै केन्द्रिय सदस्य मनोनयन
काठमांडौ, नेपाल।
आज बाट पृथ्वीपथ यात्रा सुरु गरि सयौंको संख्यामा शिवसेनाको केन्द्रिय तथा जिल्ला सदस्यमा मनोनयन गरिएको छ। बारा, पर्सा तथा मधेश प्रदेश बाट आठवटै जिल्ला बाट मनोनयन गरिएको शिवसेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतले जानकारी…
राजसंस्था पुनर्स्थापनाका लागि प्रतिबद्धता सभाको आयोजन
एम पि शाह, काठमांडौ, नेपाल।
राजसंस्था पुनर्स्थापनाका लागि प्रतिबद्धता सभाको आयोजन गरिएको थियो। देशमा अमनचयन तथा शान्ति पुनर्स्थापना गर्नका लागि राजसंस्थाको विकल्प नरहेको ठहर गर्दै देशका कर्णधार तथा मानवता लाई कायम राख्न सधै चिन्तनशिल…
भागदाैडले नेपाली दर्शकको मन जित्ने आशा
काठमाडौं ।
२०८१ सालमा छायांकन गरि भागदाैड नेपाली फिल्मले पाेस्ट प्राेड्क्सनकाे काम सकेकाे छ। नेपाली चलचित्रको क्रेज बढिरहेको बेला भागदाैडले नेपाली दर्शकको मन जित्ने आशा गरिएको छ ।
पृथक कथा बस्तुमा अाधारित रचनात्मक बिकृति बिसंगति रहित…
