विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

३.बागमती प्रदेश

भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, डिलकुमारि नेपाल । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएकाे हाे । उक्त स्वरगायक बिनोद दनुवार, गाइका सुनिता तिमल्सिना रहनु भएकाे यस गीतको शब्द सङ्गीत…

भेटघाट र सम्मानको तस्बिरले भ्रम फैलाइयो – उपाध्यक्ष चौधरी

काठमाडौँ । समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले भेटघाटका क्रममा सम्मान गरिएको तस्बिरलाई गलत रूपमा प्रयोग गरी आफूले पार्टी परिवर्तन गरेको…

सगरमाथा संवादको तयारी बैठक

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

चिकित्सा शिक्षा आयोगको बैठक

पूजा  गुप्ता २५ माघ काठमाडौँ, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने…

काठमाडौँ–तराई÷ मधेस दू्रतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिनुभएको छ ।

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पुजा गुप्ता २३ माघ काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा…

एच .पि. भी. खोप अभियान शुुभारम्भ निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री…

  पुजा गुप्ता  २२ माघ  काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुुभएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा…

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

पुजा गुप्ता  २१ माघ  काठमाडौँ,   काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुुभएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल…

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभामा सम्बोधन

पुजा गुप्ता  १८  माघ पोखरिया सम्माननीय सभामुख महोदय, सर्वप्रथम यस गरिमामय सदनको पाचौं अधिवेशनमा म सबै माननीयज्यूहरुलाई हार्दिक स्वागत गर्दछु । म यस गरिमामय सदनमार्फत् देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात÷अज्ञात…

ठुलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह

पुजा गुप्ता   १७  माघ         काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर…

‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

पुजा गुप्ता   १६ माघ   काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा…

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान सहिदहरुले देशका…

देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर प्रधानमन्त्री ओली

काठमाडौँ, १५ माघ प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताउनुभएको छ…

लोसपा नेपालमा केही प्रतिनिधि लाई जिम्मेवारी थप गर्दै मनोनीत

काठमांडौ। लोसपा नेपाल लाई अब्बल तथा सब्बल बनाउन केहि पार्टी प्रतिनिधिहरु लाई सम्मान सहित पदभार बढाउदै मनोनीत गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष मा.महन्थ ठाकुरले लोकतान्त्रिक यूवा संघको संयोजक पदमा भिनुक लाल…

जसपा नेपाल प्रचार विभागको पदाधिकारी चयन

काठमांडौं । पौष जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पूर्णतः दिएको…

राष्ट्रीय स्तरमा कुरान प्रतियोगिता सराहनीय पहल:- डा. अब्दुल गनि अल्कूफी

काठमाडौं। साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ। यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई…

कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन, अध्यक्षमा प्रविण चौधरी

काठमाडाैं । भगवान ब्रह्माले शृष्टिको निर्माण गर्ने बेला सम्पुर्ण प्राणीको कर्मको लेखाजोखा राख्न एक हजार वर्ष तपस्या गरि एउटा गुप्त अर्थात नबोल्ने मानव शरीर उत्पन्न गरि आफ्नो काया लागाएर गुप्त शरीर लाई पुर्णता प्रदान गरि भगवान…

यहि मंसिर १६ गते निर्वाचन हुने, शुचि सहित हेर्नू होस्

काठमांडौ। यहि मंसिर १६ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोग नेपालले एक विज्ञप्ति जारी गरि सार्वजनिक गरिएको हो। आयोगले चुनावका लालागी संबंधित ठाउँहरुका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको बेहोरा पनि सार्वजनिक गरेका छन्। मिति…

१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावास बीच समझदारी

शैलेश गुप्ता १३ असोज पोखरिया काठमाडौं शिक्षा, स्वास्थ्य, कृषि र खाने पानी लगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावास बीच समझदारी भएको छ । उच्च…

हिन्दू संस्कृतिमा श्रमिक प्रतिको सम्मान: विश्वकर्मा पूजा विषयक विशेष छलफल

काठमाडौँ। राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयमा विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान र हिन्दू संस्कृतिमा श्रमिकको महत्वलाई उजागर गर्ने उद्देश्यले एक विशेष छलफल कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको प्रमुख वक्ता एवं पूर्व…

तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने

डिल कुमारि नेपाल ,काठमाडौं। निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको…

राजदुत H.E.Mr. Hanan Goder Goldberger र मन्त्री शरतसिंह भण्डारी बीच छलफल

काठमांडौ, नेपाल। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सँग नेपालस्थित महामहिम राजदुत H.E.Mr. Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी टु जी…

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो दिन लिग चरणका ८ वटा खेलहरु सम्पन्न भएका छन् जसमा एनआईसी एसिया…

नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग

कास्की, नेपाल। राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाका लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका…

मलामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु ।

शैलेश गुप्ता १७ चैत्र बीरगंज  म लामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु  भयको खबर छ । काठमाडौँ बाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेको तथ्य खुलेको…

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

कृष्णनगर, कपिलवस्तु, फागुन २१ कपिलवस्तुमा मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा…

युवाशक्ति बिदेश पलायनले मुलुकले ठुलो जोखिम मोल्नु पर्ने – संगठन मन्त्री बि. सुरेन्द्रम

काठमांडौ, नेपाल। राष्ट्र हित, उद्योग हित र श्रमिक हितको मुल मन्त्र लिएर राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता रहेको काठमाण्डौको महेश्वरी सेवा सदनमा बसेको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम…

पर्सा मिलन केन्द्र काठमाडौंको २३ औं स्थापना दिवसमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल…

शैलेश गुप्ता ९ मंसिर पोखरिया  काठमाडौं काठमाडौं – पर्सा मिलन केन्द्र काठमाडौंले २३ औं स्थापना दिवस‌ एक कार्यक्रमका बिच काठमाडौं मै मनाएकाे छ । पर्साबाट काठमाडौंमा आएर बुद्धिजीवी, व्यवसायी,…

सचेतक विनाको लोसपा नेपालको कार्यसमिति विस्तार

काठमांडौ । लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रिय कार्यसमिति विस्तार गरेको छ। तर लोसपाले अजै लौस हुने सम्भावना देखिन्छ किनकी लोसपा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रमुख सचेतक वा सचेतक विनाको विस्तार कमिटी बनाएका छन्। गत…

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम

डिलकुमारि नेपाल, चितवन। उद्यो वाणिज्य संघ चितवनको सभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयाे । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा सम्पन्न भएको छ । प्लाष्टिक व्यवसायीहरू…