CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

प्रदेश

पनौतीका शिव मन्दिरहरूमा घुइँचो, शिव सेना नेपालका अध्यक्ष बस्नेत पनि बम यात्रामा

काभ्रेपलाञ्चोक, पनौती। श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा…

नापी कार्यालय पोखरियामा राजस्व अपचलन २ वटा रसिद बाट राजस्व सँकलन ।

शैलेश गुप्ता १२ श्रावण पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको भुमि व्यवस्था ,सहरी तथा गरिबी…

राजनीति सत्ताको लागि होइन, सेवाको लागि हो यही प्रमाणित गर्न तयार छु  :  युवा नेता दिपेन्द्र साह

धनकौल, सर्लाही । राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ । नेतृत्व केवल…

पनौतीका शिव मन्दिरहरूमा श्रद्धालुको घुइँचो, शिव सेना नेपालका नेता सुनिल खड्का समेत

काभ्रेपलाञ्चोक, पनौती। श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा…

बाडियाले विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मानित

काठमाडौं । थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका…

शिक्षा नै जीवनको ज्योति हो भन्ने मुल मन्त्रको अधारमा बाराको सुराहीमा ब्याग तथा स्टेसनरी वितरण

कलैया, बारा । शिक्षा नै जीवनको ज्योति हो भन्ने मुल मन्त्रको अधारमा बाराको सुराहीमा ब्याग तथा स्टेसनरी वितरण गरिएको हो। एलिजा…

केही व्यक्ति तथा सञ्चार माध्यमहरू बाट सञ्चारजगतको स्मित्ता गुम्दै : अध्यक्ष यादव

कलैया, बारा। केही व्यक्ति तथा सञ्चार माध्यमहरू बाट सञ्चारजगतको स्मित्ता गुम्दै गरेको गापा अध्यक्ष यादवले टिप्पणी गरेका छन् ।…

रौतहटमा पत्रकारको झुण्डिएर आत्महत्या, मेयरको धम्कीपछि डिप्रेशनमा परेको खुलासा

रौतहट, साउन ४ । रौतहटको कटहरिया नगरपालिका–५ निवासी युवा पत्रकार रवीन्द्र प्रजापतिले झुण्डिएर आत्महत्या गरेका छन् । करिब…

संस्कार लाई संरक्षण गर्दै सम्मान समारोह : अध्यक्ष – जंगबहादुर चौरसिया

कलैया, बारा। आवश्यकीय ज्ञान प्रदान गर्ने विषय सामाजिक अध्ययन हो । त्यसैले फ्रान्सिस बेकनले भनेका थिए कि अध्ययनले मानिसलाई एउटा…

बाराका नाकाहरूमा सशस्त्र प्रहरीको संलग्नतामा तस्करी मौलाउँदै

कलैया - बाराका विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीको संलग्नतामा दैनिक लाखौं रुपैयाँ बराबरको तस्करी भइरहेको खुलासा भएको छ।…

लोकतान्त्रिक पत्रकार संघ पर्साको जिल्ला कार्यालय उद्घाटन

बिरगंज, पर्सा। पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा लोकतान्त्रिक पत्रकार संघ पर्साको जिल्ला कार्यालय उद्घाटन भएकोछ।बिरगंज…

वीरगंजलाई दक्ष जनशक्ति उत्पादन गर्ने सहर बनाउन सामूहिक प्रयासको आवश्यकता – प्रमुख लामिछाने

वीरगंज - वीरगंजस्थित साउथ जोन सेकेन्डरी स्कूलमा मंगलबार विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह भव्यताका साथ…

एक बुँद पानी मात्र होइन, भरोसा पनि जित्नुभयो खानेपानी मन्त्रि यादव – युवा नेता वसिम शेख

वीरगंज -वर्षौंदेखिको खानेपानीको समस्याबाट पीडित वीरगंज महानगरपालिका वडा नं. ७ का बासिन्दाहरूको घरघरमा अहिले नलको पानी बग्न थालेको…

युवा स्पोर्ट्स क्लब वीरगञ्जको नवगठित कार्यसमितिको पहिलो बैठक १० निर्णयसहित सम्पन्न

वीरगञ्ज, २९ असार । वीरगञ्जस्थित युवा स्पोर्ट्स क्लबको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक आज क्लबकै भवनमा सम्पन्न भएको छ। बैठकले…

पर्सा मिलन केन्द्रको १४औँ कार्य कमितीको सपथ ग्रहण समारोह समपन्न ।

अन्जना गिरी २८ असार काठमाण्डाँै काठमाण्डाँै पर्सा मिलन केन्द्र काठमाण्डाँैले आज एक कार्यक्रमका विच २०४७…

मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगंजमा कृत्रिम पानी संकट विरुद्ध निगरानी तीव्र

वीरगंज — वीरगंज महानगरपालिकामा पछिल्ला दिनमा देखिएको पानीको चरम अभावलाई लिएर संघीय सरकार र नेपाल खानेपानी संस्थानले संयुक्त रूपमा…

राजधानीमा जसपा नेपालको केन्द्रीय परिसंघले बृहत् अन्तरक्रिया गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले देशब्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ…

कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, डेसिमल कलेज प्रथम स्थानमा

वीरगञ्ज— मधेश विश्व विद्यालयको आयोजनामा आज वीरगञ्जको श्रीपुरस्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा कानुनी…

धोबिनी गाउँपालिकाका विवादित लेखापाल अकलेश सहनीमाथि कमिशन असुली र भ्रष्टाचारका गम्भीर आरोप,…

वीरगंज – पर्साको धोबिनी गाउँपालिकामा कार्यरत लेखापाल अकलेश सहनी विकास निर्माण कार्यको भुक्तानीमा कमिशन माग गर्दै आएको आरोप लागेको…

माओवादी केन्द्र केन्द्रीय स्कुल विभागको बैठक सम्पन्न, कार्यदिशा स्पष्ट पार्दै महत्वपूर्ण निर्णय

रंजीत पाण्डेय, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत रहेको केन्द्रीय स्कुल विभागको महत्वपूर्ण बैठक आज…

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

कृष्णनगर, कपिलवस्तु , अषाढ २३। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट चोरीको मोटरसाइकिल सहित भारतीय…

शिवशेना नेपालले राजाको जन्मोत्सवका लागि तिब्र त्यारीमा

काभ्रेपलान्चोक। असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज…

दुधेश्वरनाथ महादेव मन्दिर भथाधाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन ।

शैलेश गुप्ता २१ आसार पोखरिया पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं १ मा…

बीरगंजको सडक विस्तार विरुद्ध पसल बन्द र टायर बालेर ब्यापारी र घरधनीहरूको प्रदर्शन

पर्सा, बीरगंज । बीरगंजमा सडक विस्तारका नाममा भइरहेको अतिक्रमण हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै स्थानीय व्यापारी र…

एसपीलाई ‘लुटेरा’ भन्ने जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का लाई टेलिफोनमा ‘लुटेरा’ भन्ने अभिव्यक्ति दिएका जनता…

ढकालले उपनिर्वाचन लड्ने संकेत, सत्ता गठबन्धनमाथि तीव्र आलोचना

रुपन्देही।  गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा…

अबका उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट छानिनु पर्छ : शाहि

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबको निर्वाचनमा उम्मेदवार नेताको खल्तीबाट…

अ न्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक…

जनकपुरधाम, धनुषा। अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेश प्रथम भएको छ। मधेश प्रदेशले सर्वाधिक ८…

सगरमाथा एकेडेमीमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई सम्मान

वीरगञ्ज – वीरगञ्ज-१२ मा अवस्थित सगरमाथा एकेडेमीले नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विशेष सम्मानका साथ भेष्ट, ब्याच, खादा र…

“सद्दाम अन्सारी” ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा चयन

कपिलवस्तु। ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम…