विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

वीरगंजको इनर्वा र छपकैया नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुँदै

वीरगंज - विभिन्न चाड पर्व नजिकिए संगै प्रहरीकै मिलोमतो र संरक्षणमा विरगंजको विभिन्न नाकाहरु बाट व्यापक तस्करी धन्दा मौलाएको छ । प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा एनि हाउ पैसा कमाउमा लागेका मातहतका प्रहरीहरुको प्रत्यक्ष…

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

वीरगंज - सशस्त्र प्रहरी बल नेपालले पर्साको विभिन्न स्थानबाट ८८ लाख मूल्य बराबरको ट्रकसहितका सामानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका सूचना अधिकारी सन्तोष कुमार बस्नेतले दिनु भएको जानकारी अनुसार मंगलबार…

वीरगंजको ईनर्वाबाट तस्करी बढ्यो, विभिन्न सामान खुलेयाम नेपाल भित्रिदै

वीरगंज - वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको प्रहरी चौकी ईनर्वा गाँउलाई अहिले दशै पर्व लागि सकेको पाएको छ । हिन्दुहरुको महान चाडपर्व वडा दशै तिहार नजिकिए संगै जिल्लामा तस्करी बढेसंगै प्रहरी चौकी ईवर्ना गाँउलाई पनि दशै लागेको पाएको हो…

फाेटाे र भिडियो बनाउने क्रममा पत्रकार माथी प्रहरी द्वारा दुर्यब्यवहार

कपिलवस्तु । नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार…

साउदीका युवराज मोहम्मद बिन सलमान को प्रयास सराहनीय रहेको :- डा. अल्कुफी

कपिलवस्तु, असोज ८ साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टमा रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र…

आमा लाई हत्या गर्ने छोरा पक्राउ

आमाको हत्या गर्ने छोरा पक्राउ जिल्ला प्रहरी कार्यालय बाराले आमाको हत्या गर्ने छोरा पक्राउ गरेका छन्। यहि मिति २०७१/०५/३० गते साँझ २.१८:१५ बजेको समयमा कलैया उ.म.न.पा. वडा नं. ७ रंगपुर टोल बस्ने शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर…

सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ

कलैया, बारा। जिल्ला प्रहरी कार्यालयले ८२ हजार ५०० सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ गरेका छन्। बिशेष सूचनाको आधारमा यहि मिति २०७२/०६/०७ गते साँझ अ. १९.४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला…

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह, देश लाई अराजकता तर्फ लम्काउदै

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह, देश लाई अराजकता तर्फ लम्काउदै कलैया, बारा। पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह बनेका छन्। भनिन्छ सञ्चार गृह र सञ्चारकर्मी देशको हरेक गतिविधि लाई आइना झै देखाएर…

बारा क्षेत्र नं ०२ मा सुनिल काे लोकप्रियता बढ्दै

कलैया, बारा। सिङ्गै देश भरी नै स्वतन्त्र उमेदवारकाे लहर चलेकाे छ, त्यो लहर बीचमा बारा जिल्ला बाट पनि एकदमै चर्चित समाजसेवीको रूपमा कुशवाहा देखापरेका पर्न थालेका छन्। विगत एक दशक देखी निरन्तर ब्यक्तिगत र विभिन्न संघ संस्था सँग आबद्ध भएर…

पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार यादव माओवादीमा प्रवेश

काठमाडौं - वीरगञ्ज नगरपालिका वडा नम्बर १८ का स्वतन्त्र उम्मेदवार नरेश यादवसहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नै नीजि निवास खुमलटारमा आज…

सिम्रोनगंढ नपामा तोडफोड कसरी भयो

कलैया, बारा। सिम्रोनगंढ नपामा भएको तोडफोड कसरी भयो भन्ने बारेमा नगर सभाहलमा पत्रकार सम्मेलन गरिएको हो। सिम्रौनगढ नगरपालिकामा मिति २०७९/०६/०४मा भएको अकल्पनिय घाटनाको बारेमा समपुर्ण नगरवासि तथा सम्बन्धित निकाय लाई ध्यानकर्षन गराउन पत्रकार…

साउदी र नेपालको सम्बन्ध सुमधुर रहोस् : डा. अब्दुल गनि अल्कुफी

कपिलवस्तु। साउदी अरब देशको ९२ औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्र को उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन…

राप्रपाले बुझायो जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै आयोगलाई ज्ञापनपत्र

शहबाज खान, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले निर्वाचन आयोग कार्यालय कपिलवस्तुलाई जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै ज्ञापन-पत्र बुझाएको छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय चुनावमा जनप्रतिनिधिहरुलाई ३० दिनभित्रै…

संविधान दिवसको अवसरमा प्रभातफेरी कलैयामा

कलैया, बारा। संविधान दिवसको अवसरमा कलैयामा प्रभातफेरी गरिएको हो। जिल्ला प्रशासन कार्यालयको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा प्रभातफेरि गरिएको हो। आजैका दिन असोज ३ गते २०७२मा संविधान जारी भएको हो। सोही उपलक्ष्यमा हाम्रो देशको…

जसपा पर्साले शहिदहरुको शालिकमा माल्यार्पण गरी संविधान दिवस मनायो

वीरगंज - वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस मनाएको छ । वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस जनता समाजवादी पार्टी पर्साले सोमार मनाएको छ । जसपाले वीरगंजको घण्टाघरस्थित शहिद स्मारकमा मधेश…

विओपी कृष्णनगरको सफलता: लगभग चार के.जी.चरेस सहित व्यक्ति नियन्त्रणमा

कपिलवस्तु। कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित मानिस पक्राउ परेको छ । विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको…

इप्रका कृष्णनगरको सफलता २.७ के.जी . चरेस सहित २ जना पक्राउ

कृष्णनगर। इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छl इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया…

रेडियोहरुको भिडमा रेडियो बाराको समुद्घाटन तथा परिक्षण प्रशारण सुरु

कलैया, बारा। रेडियोहरुको भिडमा रेडियो बाराको समुद्दघाटन भएको हो। रेडियो बाराले वास्तविक सञ्चारको भुमिका निर्वाह गरि श्रोत अर्थात सर्वसाधारणको हरेक गतिविधि बारेमा ऐना झै झलझली झल्काउने उद्देश्यका साथ स्थापना भएको संस्थापक अध्यक्ष रमेश साहले…

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

भैरहवा। ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ। ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना…

संविधान दिवसलाई लोसपाले विरोध दिवसका रुपमा मनाउने

वीरगञ्ज, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने भएको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।…

वीरगंज भन्सार नाकाबाट तस्करी बढ्यो, विभिन्न सामान खुलेयाम नेपाल भित्रिदै

वीरगंज - विगत दुई तीन साता उतादेखि पर्साको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको छ । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको छ । राजस्व चुहावट…

बालदिवसको अवसरमा विभिन्न विद्यालयमा विभिन्न कार्यक्रम

कलैया, बारा। यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो । "जन जागरण युवा क्लब" बाराले युरोपियन युनियनको आर्थिक सहयोग तथा भि.एस.ओ. नेपालको नेतृत्व तथा संचालनमा…

जनहितका लागि नेपाल-भारत सिमा खुलाउन पहल गरेकाे छु : सांसद शाह

कपिलवस्तु । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ । पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि…

कपिलवस्तुमा खसि तस्करी बढ्याे ,सुरक्षाकर्मी भन्दा भन्सार सक्रिय

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले शिवराज नगरपालिकाको हल्लानगर बाट बिहिवार रात्रि पिकअप सहित ५४ जीव खसी बोका समातेको छ l पछिल्लो समयमा विजयनगर गांउपालिकाको नेपाल भारतको निर्वाध रूपमा खसि बोका लगायत अन्य…

मिलोमतोमा समित गठन, जि. प्र. का. मा निवेदन

कलैया, बारा। कलैया उप-महानगरपालिका वडा न. १० मटिअरवामा समिति गठन बरेको बारे विरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ। समिति मिलोमतोमा गठन भएको भनी सामुहिक रूपमा निवेदन गरेका छन्। वर्तमान वडा अध्यक्ष महमद साविर आलमले आफ्नो नजिकका…

माओवादी केन्द्र कपिलवस्तु ३(ख)बाट प्रत्यक्षमा केशर वलीको नाम सिफारिश

कृष्णनगर, कपिलवस्तु। नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ।…

माओवादी केन्द्र कपिलवस्तु ३(क)बाट प्रत्यक्षमा एहसान अहमद खानको नाम सिफारिश

कृष्णनगर, कपिलवस्तु। नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ। शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ।…

जसपा नेपालका युवा नेता शिव कुमार साह द्वारा सामुदायिक भवनको शिलान्यास

राजन कुमार बानिया, पर्सा। जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गरेका छन । रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितीले…

माओवादी केन्द्र कपिलवस्तु ३ (ख)बाट समानुपातिकमा शबनम खातुनको नाम सिफारिश

कृष्णनगर, कपिलवस्तु। नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ ।…

माओवादी केन्द्र कपिलवस्तु ३ बाट प्रत्यक्षमा मौलाना मशहुदको एक्ल नाम नाम सिफारीस

कृष्णनगर, कपिलवस्तु । नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ ।…