Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

लालु यादवको घटना बारे नेपाल भारत खुला सिमा संवाद समूहको गम्भीर ध्यानाकर्षण
स्थान: राजबिराज,सप्तरी।
लालु यादवको घटना बारे नेपाल भारत खुला सिमा संवाद समूहको गम्भीर ध्यानाकर्षण गर्दै विज्ञयप्ती जारी गरेका छन्। नेपाल भारत खुला सिमा संवाद समूह जिल्ला कार्य समिति सप्तरीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मंण्डलले…
प्रादेशिक अस्पताल पोखरियाको अध्यक्ष पदमा उमेश चौहान
शैलेश गुप्ता २२ श्रावण पोखरिया
पर्सा
को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको प्रादेशिक अस्पताल पोखरिया विकास समितिको अध्यक्ष उमेश प्रसाद चौहानको आज एक कार्यक्रमका विच पदभार स्थापना भएको छ ।
स्वास्थय तथा जनसँख्या मन्त्रभलय जनकपुरधाम…
विश्व स्तनपान सप्ताह २०८२ सम्पन्न
शैलेश गुप्ता २२ श्रावण पोखरिया
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरियो। समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित…
पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित…
शैलेश गुप्ता २१ श्रावण पोखरिया
पर्साकाे जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल…
वीरगञ्ज महानगरपालिका–१६ को नगवास्थित गणेश टोलमा खानेपानीको चरम सङ्कटमा खानेपानी मन्त्री प्रदीप…
वीरगञ्ज महानगरपालिका–१६ को नगवास्थित गणेश टोलमा खानेपानीको चरम सङ्कट झेलिरहेका स्थानीयवासीको खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान
खाने पानी मन्त्रि प्रदिप यादवको निर्देशनमा पोखरिया बजारमा ४ डिप बोरिन जडान
शैलेश गुप्ता २० श्रावण पोखरिया
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा खाने पानी मन्त्रि मा० प्रदिप यादवको निर्देशन तथा पोखरिया नगरपालीकाको पुर्व उप– मेयर सलमा खातुनको विशेष पहलमा पोखरिया अस्पताल परिसरमा…
शुद्ध पिउने पानीको लागि बायोसेन्ड फिल्टर हस्तान्तरण कार्यक्रम सम्पन्न
सर्लाही ।
सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ स्थित खुटाउन गाउँ र बागमती नगरपालिका अन्तर्गत अगरवा सशस्त्र प्रहरी क्याम्पमा आज विशेष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक…
चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई प्रकाश मानव अधिकार पुरस्कार द्वारा सम्मान
काठमाडौं, नेपाल।
मानव कल्याणका लागि योगदान पुर्याउन लाई निस्वार्थ भावलाई उच्च कदर गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको…
नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी…
शैलेश गुप्ता १६ श्रावण पोखरिया
नेशनल मेडिकल कलेज प्रा0लि0, बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र…
काठमाडौंको नेशनल मेडिकल कलेज सञ्चालनमा
शैलेश गुप्ता १६ श्रावण पोखरिया
काठमाडौं नेशनल मेडिकल कलेज आज बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको , अनामनगरस्थित घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो ।
अस्पतालले सेवा सञ्चालनको…
दुधेश्रवरनाथ महादेव मन्दिर मेलामा यात्रा
शैलेश गुप्ता १५ श्रावण पोखरिया
पर्सा
को पटेर्वसुगौली गाउपालीका वडा नम्बर १ मा पर्ने रामभौरी भाठामा अवस्थित श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धामको मेला पत्येक वर्ष श्रावण कृष्ण पक्ष परेवा तिथी देखी १ महिना तथा माघ…
YCL पटेलको नेतृत्वमा भ्रष्टाचार तथा वेतिथिविरुद्ध सहायक प्रजिअ लाई ज्ञापन, नभए आन्दोलनको चेतावनी
कलैया, बारा ।
देशमा भ्रष्टाचार, अत्याचार, दुराचार, अनैतिकता र अन्यायको चरम सिमा पार गर्नुको साथै देश नै डुब्ने कगारमा रहेको बेलामा YCL नेपाल बाराका अध्यक्ष शुभ नारायण पटेलको नेतृत्वमा साहयक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई लाई ज्ञापन…
सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह
सर्लाही ।
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको…
इप्रका कृष्णनगर लागु औषध बिरूद्ध आक्रमक बन्दै लागु औषध सहित यात्रुगेट बाट एक जना पक्राउ
शैलेश गुप्ता १३ साउन पोखरिया
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान…
वीरगंज-१७ अलौंमा पत्रकार साहको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न
शैलेश गुप्ता १३ साउन पोखरिया
पर्साको
बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा…
पनौतीका शिव मन्दिरहरूमा घुइँचो, शिव सेना नेपालका अध्यक्ष बस्नेत पनि बम यात्रामा
काभ्रेपलाञ्चोक, पनौती।
श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा दैनिक रुपमा सयौं श्रद्धालुहरूको भीड लाग्न थालेको छ। विशेषगरी सोमबारका दिन भक्तजनको चाप अत्यधिक देखिएको छ। बनेपा…
नापी कार्यालय पोखरियामा राजस्व अपचलन २ वटा रसिद बाट राजस्व सँकलन ।
शैलेश गुप्ता १२ श्रावण पोखरिया
पर्सा
को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको भुमि व्यवस्था ,सहरी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग नापी कार्यालय पोखरियामा राजस्व अपचलन भईरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार दैनिक…
राजनीति सत्ताको लागि होइन, सेवाको लागि हो यही प्रमाणित गर्न तयार छु : युवा नेता दिपेन्द्र साह
धनकौल, सर्लाही ।
राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ । नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास…
पनौतीका शिव मन्दिरहरूमा श्रद्धालुको घुइँचो, शिव सेना नेपालका नेता सुनिल खड्का समेत
काभ्रेपलाञ्चोक, पनौती।
श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा दैनिक रुपमा सयौं श्रद्धालुहरूको भीड लाग्न थालेको छ। विशेषगरी सोमबारका दिन भक्तजनको चाप अत्यधिक देखिएको छ। बनेपा…
सलम्बन लघुवित बैंकद्वारा बीमा रकम हस्तान्तरण
शैलेश गुप्ता ०९ श्रावण पोखरिया
स्वावलम्बन विकास बैंक लघुवित वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अन्तरक्रिया तथा बीमा रकम हस्तान्तरण कार्यक्रम पोखरियामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख रुबी ठाकुरले…
बाडियाले विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मानित
काठमाडौं ।
थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित…
शिक्षा नै जीवनको ज्योति हो भन्ने मुल मन्त्रको अधारमा बाराको सुराहीमा ब्याग तथा स्टेसनरी वितरण
कलैया, बारा ।
शिक्षा नै जीवनको ज्योति हो भन्ने मुल मन्त्रको अधारमा बाराको सुराहीमा ब्याग तथा स्टेसनरी वितरण गरिएको हो। एलिजा फाउण्डेसन नेपाल काठमाडौं द्वारा संस्थाको आठौं वार्षिकोत्सवको अवसरमा बाराको कलैया उपमहानगरपालिका–१७ स्थित श्री…
केही व्यक्ति तथा सञ्चार माध्यमहरू बाट सञ्चारजगतको स्मित्ता गुम्दै : अध्यक्ष यादव
कलैया, बारा।
केही व्यक्ति तथा सञ्चार माध्यमहरू बाट सञ्चारजगतको स्मित्ता गुम्दै गरेको गापा अध्यक्ष यादवले टिप्पणी गरेका छन् । सुनियोजित तथा प्रतिशोधात्मक घटना लाई अतिरञ्जित बनाइएको बाराका सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले…
सार्क जर्नलिस्ट फोरम के संस्थापक सदस्य प्रखर पत्रकार रामनाथ विद्रोह के निधन पर श्रद्धांजलि सभा…
वैशाली विहार
जिला के स्थापना काल से वैशाली की पत्रकारिता को शिखर पर पहुंचाने की मुहिम में शामिल रामनाथ विद्रोही भुलाये नहीं जा सकते उनका जाना हम सभी के लिए अपूरणीय क्षति है।
स्थानीय हाजीपुर स्थित टैगोर हाई स्कूल के प्रांगण…
रौतहटमा पत्रकारको झुण्डिएर आत्महत्या, मेयरको धम्कीपछि डिप्रेशनमा परेको खुलासा
रौतहट, साउन ४ । रौतहटको कटहरिया नगरपालिका–५ निवासी युवा पत्रकार रवीन्द्र प्रजापतिले झुण्डिएर आत्महत्या गरेका छन् । करिब ३० वर्षीय पत्रकार प्रजापति शनिबार बेलुका आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । पासो काटेर परिवारले…
थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न
थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न
बाँके , नेपालगञ्ज – थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ ।…
संस्कार लाई संरक्षण गर्दै सम्मान समारोह : अध्यक्ष – जंगबहादुर चौरसिया
कलैया, बारा।
आवश्यकीय ज्ञान प्रदान गर्ने विषय सामाजिक अध्ययन हो । त्यसैले फ्रान्सिस बेकनले भनेका थिए कि अध्ययनले मानिसलाई एउटा पूर्ण मानिस बनाउँछ, छलफलले उसमा तत्परता ल्याउँछ र लेखाइले ठीक जस्तो हुनुपर्छ त्यस्तै बनाउँछ।
यसले मानिस…
बाराका नाकाहरूमा सशस्त्र प्रहरीको संलग्नतामा तस्करी मौलाउँदै
कलैया - बाराका विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीको संलग्नतामा दैनिक लाखौं रुपैयाँ बराबरको तस्करी भइरहेको खुलासा भएको छ।
पिपरपाती र गोलागञ्ज नाका:
सशस्त्र प्रहरी बलको पिपरपाती गुल्म तथा बीओपी गोलागञ्ज नाकाबाट अरबिन्द, भोला, दीपक,…
लोकतान्त्रिक पत्रकार संघ पर्साको जिल्ला कार्यालय उद्घाटन
बिरगंज, पर्सा।
पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा लोकतान्त्रिक पत्रकार संघ पर्साको जिल्ला कार्यालय उद्घाटन भएकोछ।बिरगंज महानगरपालिका:-११ को तेजरथटोलमा पत्रकार संघको कार्यालय उद्घाटन कार्यक्रममा मधेस प्रदेसका पुर्ब वन मन्त्री रमेश कुमार…
वीरगंजलाई दक्ष जनशक्ति उत्पादन गर्ने सहर बनाउन सामूहिक प्रयासको आवश्यकता – प्रमुख लामिछाने
वीरगंज - वीरगंजस्थित साउथ जोन सेकेन्डरी स्कूलमा मंगलबार विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ । स्कुलका प्रिन्सपल सराेज चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिका…