विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

मदरसामा दिदै आएको अनुदान बढाउन राष्ट्रीय मदरसा संघको अपिल

कपिलवस्तु। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् l महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतको हरूको तलब १५ प्रतिशतले बृद्धि…

झाले आह्वान गरेको २४ घण्टा नबित्दै मेयर सिंहले गरे निर्णय, श्वेतपत्र जारी हुने

बीरगंज, पर्सा। वीरगञ्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने भएको छ । सोमबार बसेको महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्थाबारे अवगत गराउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले…

वीरगञ्जको नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार

वीरगञ्ज - नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाटनै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ । नवीकरण शाखा…

वातावरण दिवसको अवसरमा सिम्रौनगढको विद्यालय प्राङ्गणमा वृक्षारोपण

कलैया, बारा। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ। नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन्। सोहि दिवसको अवसरमा श्री कंकाली मा.वि.…

हरिहरपुर ४ सिम्रौनगढमा कमलेश्वर नाथ मन्दिरको प्राङ्गणमा शिलान्यास

कलैया, बारा। सिम्रौनगढमा विकासको लहर लागे संगै नगरप्रमुख आज हरिहरपुर ४ सिम्रौनगढमा कमलेश्वर नाथ मन्दिरको प्राङ्गणमा विष्णु मंन्दिरको शिलान्यास गरिएको हो। महन्थवा पोखरी नजिक पोखरी उत्तखनन गर्ने क्रममा भगवान विष्णुको मुर्ति लगभग एक वर्ष…

उपप्रमुख आलम द्वारा वातावरणको संरक्षणका लागि खाली ठाउँमा वृक्षरोपण गर्नुपर्नेमा जोड

वीरगञ्ज - विश्व वातावरण दिवसको अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वृक्षरोपण गरेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास भरतपुर चितवनको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा…

भारतीय महावाणिज्य दूतावास बीरगंज द्वारा विश्व साइकल दिवस मनाइयो

बीरगंज, पर्सा । "(आजादी का अमृत महोत्सव" (भारत @75) अन्तरगत तथा विश्व साइकल दिवस मनाउन लाई वीरगन्जमा भारतीय महावाणिज्य दूतावासले 04 जुन, 2022 मा साइकल र्‍यालीको आयोजना गरि मनाएका छन्। र्‍याली दुई विधामा आयोजना गरिएको थियो– एउटा…

सिम्रौनगढको शिक्षामा सुधारका लागि चरणबद्ध कामकाज सुरु

कलैया, बारा। सिम्रौनगढका शिक्षा सुधारमा नगर प्रमुख किशोरी प्रसाद कलवारले अनुगमन अध्ययन पश्चात् भवनको कमिरहेको कुरा लाई मध्यनजर गरि भवन शिलान्यास गरिएको हो। आज जेष्ठ २१ गते सिम्रौनगढ न. पा. वडा नं ७ को श्री कंकाली मा. वि., सिम्रौनगढमा नगर…

आज गणतन्त्र दिवसको अवसरमा सिम्रौनगढ़ नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा

कलैया, बारा।  राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक…

जनप्रतिनिधि सपथ नलिए पुन: निर्वाचनको विकल्प मात्र रहेको

कलैया, बारा । निर्वाचित जनप्रतिनिधि सपथ नलिए पुन: निर्वाचन निर्वाचनको विकल्प नरहेको अधिवक्ताहरुले बताउने गरेका छन्। अधिवक्ता शिवनाथ यादवका, प्रेमलाल चौधरी लगायत अधिवक्ताहरुका अनुसार निर्वाचित प्रतिनिधिले पटकपटक सपथको पत्र काट्दा सपथ नलिए…

जनप्रतिनिधिले शपथ नलिए केहुन्छ

कलैया, बारा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा स्वागत कार्यक्रममा नेपाली कांग्रेस बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सपथ लिन…

बोल्ने शैली नभएका महिला अधिकृत रागिनी

रमेश साह, कलैया, बारा।  नेपालको संविधानको भाग ३ को पहिलो धारा १६ मै सबै नागरिक लाई सम्मान पुर्वक बाँच्न पाउने हक हुनेछ भनी ब्यव्स्था गरिएको छ। त्यो कुरा लाई नेपाल सरकारका गृहमन्त्रीले कोहि पनि आफू भन्दा जुनियर क्रमचारी लाई “तँ” सम्बोधन…

कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गर्ने:- नगर प्रमुख रजत शाह

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रमका…

सिम्रौनगढ वासिको जीत संगै कलवार विजयी

कलैया, बारा। सिम्रौनगढ नगरको निर्वाचनको नतिजा सार्वजनिक भए संग सम्पुर्ण नगरवासीको जितभएको नगर प्रमुख किशोरी प्रशाद कलवारले बताए। सर्व प्रथम आधारभूत आवस्यकताको विकास गर्न हाम्रो समाजमा सर्व प्रथम शिक्षा, स्वास्थ्य तथा एक छाक खानाको अभाव एवं…

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित

वीरगञ्ज, ३ जेठ ।कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे ३ दशकदेखि कम्युनिष्टले एक छत्र राज गर्दै आएको वडामा जसपाले एमालेको किल्ला भत्काएको हो ।…

आसन्न निर्वाचनमा जाली नोटको बिगबिगी

मत खरिद कर्ता जाली नोटको सदुपयोग गर्दै कलैया, बारा। हुनत हालको चुनावी माहौलमा उम्मेदवारहरुले यदा कदा पैसा बाडेको हल्लाखल्ला सुन्न लाई सुनिएको हो तर यथेष्ट प्रमाण फेला नपरे पनि उक्त पैसामा त्यति कहा बाट पैसा कसैले दिन सक्छन भन्ने कुरा विचार…

आदर्श कोतवालमा मत खेर न फाल्ने

कलैया बारा। लोसपा नेपाल आदर्श कोतवालका उम्मेदवार गापा अध्यक्ष सदाम अंसारी तथा उप-प्रमुखका उम्मेदवार प्रतीक्षा गुप्ताले झूटो आश्वासन कहिले पनि नदिने र जनताको मतको अपमान कहिले पनि हुन् नदिन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाउदै जनता संग…

महागढीमाई नगरपालिकामा उपेन्द्र यादवको जीत निश्चित

वीरगञ्ज, २७ बैशाख ।  बाराको महागढीमाई नगरपालिकाको नगरप्रमुख (मेयर) पदका  उम्मेदवार उपेन्द्र यादवले शक्ति प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यादवले शक्ति प्रदर्शन गरेका हुन् । यादवले निकालेको घरदैलोमा ७० वटा चार चक्का…

बाजी सिम्रौनगढ़मा कसको

कलैया बारा। लोसपा नेपाल सिम्रौनगढ़ नगरका उम्मेदवार किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार नजमु शेहरले झूटो आश्वासन कहिले पनि नदिने र जनताको मतको अपमान कहिले पनि हुन् नदिन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाउदै जनता संग साइकलमा मत…

वडाअध्यक्षका उम्मेदवार शेखको जनलहर बढ्दै

वीरगञ्ज -  वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को वडाअध्यक्षका उम्मेदवार रुस्तम शेख वडाबासीसँगको भेटघाटमा व्यस्त छन् यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका शेखले वडाबासीसँगको भेटघाटलाई…

लोसपाको घरदैलोमा फुलको वर्षा, कलवार र शेहरका सबै सदस्यहरु लाई निर्वाचित गर्ने

कलैया, बारा। लोसपा नेपालको तर्फ बाट नगर प्रमुखका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार शेहरले जनताको घरघरमा जाने बेला नै चुनावको पहिला न फुलको वर्षा गरि निर्वाचित गर्न अति उत्सुक रहेको हेरिएक छ। आज सिम्रौनगढ़को वडा न.३मा जादा…

दलित महिला संघकी अध्यक्ष राम जसपा प्रवेश

बीरगन्ज, २१ वैशाख । बीरगन्ज महानगरपालिका वडा नं १५ स्थित नेपाली कांग्रेसका बुथ उप–सभापति रामवचन पटेल जसपा प्रवेश गरेका छन् । बिहीबार लक्ष्मनवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उप–सभापति पटेलसहित दर्जनौँ नेता कार्यकताहरु जसपा प्रवेश गरेका…

सिम्रौनगढमा चाहिने प्रमुख आधारभूत आवस्यकताको विकास गर्ने : कलवार

कलैया, बारा। बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको विकास गर्ने नगर प्रमुखका उम्मेदवार किशोरी प्रशाद कलवारले बताए। अधारभुत कुराहरु भनेको हाम्रो समाजमा सर्व प्रथम शिक्षा ,स्वास्थ्य तथा एक छाक खानाको अभाव एवं बाच्ने ठाउँ…

बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको कुनै विकास नगरेको : अंसारी

कलैया, बारा। बिगतका स्थानीय सरकारले चाहिने प्रमुख आधारभूत आवस्यकताको कुनै विकास नगरेको गापा अध्यक्ष सदाम अंसारीले बताए। अधारभुत कुराहरु भनेको हाम्रो समाजमा सर्व प्रथम शिक्षा ,स्वास्थ्य तथा एक छाक खानाको अभाव रहेको छ। जस मध्ये केहि गर्न…

मेयर सरावगीले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको मुख्यमन्त्री राउतको आरोप

वीरगञ्ज २२ वैशाख । नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट…

सिम्रौनगढ़ वासीले लोसपा लाई सहानुभूतिको मत, दान गरि निर्वाचित गर्ने

कलैया, बारा। मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ सिम्रौनगढ़वासीले लोसपा लाई सहानुभूतिको मत दिएर सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। सिम्रौनगढ़ प्रमुख पदका उम्मेदवार किशोरी साह कलवार तथा…

आदर्श कोतवालमा प्रमुख सदाम तथा उप-प्रमुख्मा प्रतीक्षा गुप्ता लाई सहानुभूतिको मत दिने

कलैया, बारा। मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ मा सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। आदर्श कोतवालमा प्रमुख सदाम अंसारी तथा उप-प्रमुख्मा प्रतीक्षा गुप्ता तथा सम्पुर्ण टिमलाई सहानुभूतिको…

वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको मुख्यमन्त्री लालबाबु राउत र सांसद यादवद्वारा स्थलगत निरीक्षण

वीरगञ्ज, १७ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवले वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको स्थलगत निरीक्षण गरेका छन् । मुख्यमन्त्री राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवसहितको टोलीले अस्पतालमा…

सिम्रौनगढ़ बासि लोसपा मैय हुदै, सिम्रौनगढ़को जित सुनिश्चित

कलैया, बारा। मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ मा सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। यस सिम्रौनगढ़ नगरपालिकाका पुर्व प्रमुखले सर्व साधारण लाई एउटा सिफारिसमा हस्ताक्षर गर्न लाई काठमांडू…

तिब्र गतिका कारण तीन जना घाइते, कलैयाको बरेवा अस्पतालमा भर्ना

कलैया, बारा। मधेश प्रदेशका जिल्ला बारा कलैया उप-महानगरपालिका वाडा न.९ रामपुर चौक नजिक १०० मिटर पुर्व एउटा मोटरसाइकलको ठकर बाट तीन जना गम्भीर घाइते भएका छन्। कलैया बाट तिब्र गतिमा जादै गरेको मोटरसाइकल बाट बाटोको बाया पटी बाट एकजना बृद्ध…