विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

एक हजारको अक्सिमिटरलाई ३२ सय, निषेधाज्ञामा कालोबजारी

जनकपुरधाम । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द छन् । तर, कतिपयलाई यही मौकामा अत्यावश्यकीय सेवाको कालो बजारीको बाटो खुलेको छ। यसको ताजा उदाहरण धनुषामा अक्सिजन लेवल मापन गरिने ‘अक्सिमिटर’ मा व्यापारीले असुलिरहेको चर्को मूल्य हो। नयाँ…

पोखरियामा निशुल्क पाउने औषधी पाएनन् बिरामीले, अस्पताल अस्तव्यस्त

पोखरिया, १७ बैशाख  पर्साको पोखरिया अस्पताल पुगेका बिरामीहरु ओपिडी पाउने निशुल्क औषधी नपाउँदा थप पिडामा परेका छन् । पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ३ महिनादेखि बिरामीहरुले ओपिडी पाउने निशुल्क औषधी नपाएर खाली…

पूलको शिलान्यास भएकोमा आफू महाभारतको युद्ध जितेको महसुस : राज्य मंत्री यादव

कलैया, बारा। तियर नदीपूलको शिलान्याशले जसपा लाइ जस पाउने भएको छ। तियर नदिको शिलान्यासले जनता उत्साहित भएका छन् । प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत करैयामाइ गापा वार्ड न.८ इटहर र बेलाहीको बीचमा पर्ने तियर नदीको शिलान्यास…

दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना

दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना अमित ठाकुर। रौतहट।बैैैशाख १५। अस्थायी ट्राफिक प्रहरी कार्यालय गौर रौतहटले सदरमुकाम गौरको ओम शान्ति चौक र जिल्ला अस्पताल गौर को अगाडी मुख्य सडकमा २…

वीरगञ्जमा पछिल्लो २४ घण्टामा तीन महिला र एक पुरुषको मृत्यु

बीरगंज, पर्सा । कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा तीन महिला र एक पुरुषको मृत्यु भएको छ । योसहित पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नारायणी अस्पतालमा उपचारका…

अरुको झगडा आफू पिसिदै नेशा खातुनका परिवार जन : मिलोमतोमा रिहा

कलैया, बारा। अरुको झगडा आफू पिसिदै नेशा खातुनका परिवार जनको भनाइ  रहेको छ। करिब आज भन्दा एक महिना पहिलाको घटना हो, जुन समान्य कुरा लाई लिएर झैझगडा भएको थियो। तर त्यो झैझगडा गर्नेहरू अरु जनाको घराको अगाडी गरि रहेका थिए। खातुनका परिवार जनले…

मापदण्ड बिपरित काम गर्दै ठेकेदार स्वच्छता अभियानमा

मापदण्ड बिपरित काम गर्दै ठेकेदार स्वच्छता अभियानमा रमेश साह, सिम्रौनगढ, बारा। बाराको सिम्रोनगढ नगर पालिकाको अगाडि रहेको इसरा पोखरिमा पर्खाल लगाउने काम मापदण्ड बिपरित गरिएकोछ। मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत इसरा पोखरिको दक्षिण…

सिम्रौनगढ महोत्सव २०७८ मनाईयो

सबिर आलम, सिम्रौनगढ, बारा। बाराको सिम्रौनगढमा चैत्रको रामनवमीको शुभ अवसरमा सिम्रौनगढ महोत्सव गरिएको थियोे। सिम्रौनगढ भनेको एक परापुर्व कालको पौराणिक ठाउँ रहेकोे मध्ये एक हो। सिम्रौनगढको इतिहास १०९७ भन्दा पुर्व रहेको कुरा स्वागत मन्तव्य…

योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर पालिका कमिटी गठन

कलैया, बारा। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर पालिका कमिटी गठन गरेकोछ। नेपाल कम्युनिस्ट पार्टी माओबदी केन्द्रको भातृ संगठन "संसारका क्रान्तिकारी युवा एक हौ" मुल नाराका साथ कमिटी…

सुबिसुककाे नयाँ बर्ष याेजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा

काठमाडौं । सुबिसु केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति आकर्षक अफर सार्वजनिक गरेेका छन् । ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाख सम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने…

राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मो.सकिल…

राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मो_सकिल_अख्तरको अनुरोध

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपछि दिप प्रज्जवलन

रमेश साह, कलैया, बारा। पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपटि दिप प्रज्जवलन गरिएको छ । बाराको कलैया सदरमुकाम मुख्य चौकमा पुर्वराजा सर्मथकहरु शिवजि साह लगायतकाले दिप प्रज्जवलन गरि स्वागत गरेका थिए । झण्डै दुई साता भारतको…

विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा कुटनैतिक रहेको : कुश्वाहा

रमेश साह, बाराको आदर्श कोतवाल गाउँ पालिका वार्ड :-१ चिउटाहामा रहेकोश्री राम चरित्र माध्यमिक बिधालयको विद्यालय व्यवस्थापन समितीमा प्रधानाध्यापक दिनेश प्रसाद साहले राजनीति तथा कुटनैतिक गरेको आरोप लगाइएको छ। बिधालय ब्यवस्थापन समितिमा…

राहत बितरण मा अनियमितताका आरोप स्थानियले गरे नगरपालीका मा तालाबनधी

सैलेस गुप्ता ०३ बैसाख पोखरिया ः– दिव्य युवा क्लब बिरञ्चीबर्वाको सहयोग तथा युकेएडको लगानीमा पोखरिया नगरपालिकामा वितरण भइरहेको राहत सामग्रीमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन्। पोखरिया नगरपालिका वडा नं ६ श्रीसियाका…

प्रदेश सभासद साहद्वारा असहाय गरिबलाई व्हिलचेयर सहयोग 

प्रदेश सभासद साहद्वारा असहाय गरिबलाई व्हिलचेयर सहयोग  अनिल पाण्डेय कलैया बारा प्रदेश सभासद पारस साहले बिपन्न गरीब असहाय लाई हिडडुल गर्न आज व्हिलचेयर सहयोग गर्नुभएको छ। कलैया उपमहानगरपालिका वडा नं १४ बघवन टोलमा बस्ने धुपा हजरालाई…

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारसँग  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारसँग  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न अनिल पाण्डेय कलैया बारा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम कलैयामा समपन्न भएको छ । दलित जनजाति उत्थान केन्द्र…

गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले दियो आफ्नो रगत !

गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले दियो आफ्नो रगत ! अमित ठाकुर।रौतहट चैत २७। जिल्ला अस्पताल गौरमा एक गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले रक्त दान गरि ज्यान बचाएका छन्। रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर ९ कि एक महिलाले गर्भपतनको…

सम्बाद संजाल गठन तथा संजाल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्बाद संजाल गठन तथा संजाल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न कलैया बारा बाराको परवानीपुर गाउँ पालिकाको वडा नम्बर ३ र ४ मा संचालित उज्वल र सरस्वती किशोरी सम्बाद केन्द्र लाई मिलाएर रोशनी किशोरी सम्बाद संजाल गठन गरिएको छ ।…

राजनितिक करण ले हिन्दू मुस्लिम समुदायको सद्भाव बिगाडन खोजिएको यादव को भनाई

राजनितिक करण ले हिन्दू मुस्लिम समुदायको सद्भाव बिगाडन खोजिएको यादव को भनाई वीरगञ्ज २१ चैत्र पर्सागढी नगरपालिका वडा नं ५ बहुअर्वा टोला का बिषयमा बिभिन्न माध्यमबाट आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ। जनता समाजवादी पार्टी…

माग सम्बोधन पछि क्रियाशिल पत्रकार समुहको आन्दोलन स्थगित !

माग सम्बोधन पछि क्रियाशिल पत्रकार समुहको आन्दोलन स्थगित ! अमित ठाकुर।रौतहट।चैत २१।रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल पत्रकार महासंघमा चलिरहेको क्रियाशिल पत्रकार समुहको आन्दोलन माग सम्बोधन पश्चात् स्थगित भएको हो। बर्षौ देखि क्रियाशिल…

आफ्नो पिडा लुकाएर अरुका दुःख उजागर गर्ने पत्रकार

आफ्नो पिडा लुकाएर अरुका दुःख उजागर गर्ने पत्रकार अनिल पाण्डेय जति नै आलोचना वा नकारात्मक टिप्पणी गरे पनि ताजा घटना, तिनको गहन विश्लेषण र अन्तरकुन्तरका जानकारी मिडियाबाटै पाउँछौँ । राज्यका बेथिति र विसङ्गतिबारे सुसूचित हुने पनि सञ्चार…

प्रधानमन्त्री के पि शर्मा ओली द्वारा प्राइम टेलिभिजन बारा संबादाता श्रीकान्त गुप्ता सम्मानित

प्रधानमन्त्री के पि शर्मा ओली द्वारा प्राइम टेलिभिजन बारा संबादाता श्रीकान्त गुप्ता सम्मानित काठमाडौं नेकपा एमालेका अध्यक्ष तथा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीबाट बाराका प्राइम टेलिभिजन संवाददाता श्रीकान्त गुप्ता सम्मानित…

प्रतिभावान शर्माको हेलिवर्ड परिक्षणको तयारी पुरा

सबिर आलम, बारा। हेलि वर्ड केहो भने बारेमा तपाई लाई थाहा छैन होला। आज-भोलि नरसरी क्लासमा पनि वर्ड भनेको चारा भन्ने पढाइन्छ तर हेलिवर्ड कुन चरा हो भन्ने बारेमा बुझ्दा हेलिकप्टर शब्द बाट हेलि र वर्ड शब्द जोडी हेलिवर्ड बनाइएको छ। जस्ले चरा…

   पर्सा को छिपहरमाई गाउपालीका  मा डिजे बजादा बिवाद हुदा २ जना घाईते

सैलेश गुप्ता १५ चैत्र पोखरिया पर्सा को छिपहरमाई गाउपालीका वडा नम्बर ३ झलमैया मा शनिबार राती १०–३० बजे डिजे बजाउने बिषयमा बिबाद हुदा २ जना घाईते भएका छन । सोही ठाउ निवासी राजेश यादव ,सितलाल यादव । , जलेन्धर यादवले , राती को समयमा ठुलो सवरमा…

द रिडर्स इन्टरनेश्नल बोर्डिङ्ग स्कुलको प्राङ्गनमा समुदाय–प्रहरी साझोदारी कार्यक्रम अन्तर्गत जनचेतना…

प्रहरीद्वारा द रिडर्स विद्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति

नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति काठमाडौं, १२ चैत  नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति भएको छ । महासंघका सचिव प्रकाश थापा र मञ्चका महासचिव निमेष कर्णले विहीबार दुई बुँदे सहमतिपत्रमा…

युवा संघ बाराले होलि मिलन समारोह कलैयामा सम्पन्न 

युवा संघ बाराले होलि मिलन समारोह कलैयामा सम्पन्न  रमेश साह कलैया बारा नेपाल कम्युनिस्ट पार्टी एमाले का भातृ संगठन युवा संघ नेपाल बाराले कलैया उपमहानगर पालिका स्थित पार्टी कार्यालयमा होलि मिलन समारोह सम्पन्न…

सेवाग्राही द्वारा मालपोत कार्यालयका कर्मचारीलाई कार्यालय भित्र नै  घेराउ

सेवाग्राही द्वारा मालपोत कार्यालयका कर्मचारीलाई कार्यालय भित्र नै  घेराउ अनिल पाण्डेय कलैया बारा नेपाल सरकारले मालपोत कार्यालयबाट जनताको जग्गा सम्बन्धि जग्गा रोका, जग्गा किता काट, जग्गा नामसारी लगायतका काम काज गर्न सहज होस भन्ने…

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने ! अध्यक्ष साह ।

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने ! अध्यक्ष साह । अमित ठाकुर।रौतहट।चैत ११। नेपाल पत्रकार महासंघ रौतहट सहित नेपालभरीको जिल्लामा चुनावको दिन नजिकदै आएको हो। रौतहट जिल्लामा बिगत ४-५ बर्ष देखि फिल्डमा खट्दै अाएको कृयाशिल पत्रकारलाई…

राष्ट्रिय  हातिपाईले रोग निवारण सम्बन्धी १ दिने  अन्तरक्रिया सम्पन्न 

राष्ट्रिय  हातिपाईले रोग निवारण सम्बन्धी १ दिने  अन्तरक्रिया सम्पन्न रमेश साह कलैया बारा राष्ट्रिय  हातिपाईले रोग निवारण सम्बन्धी १ दिने  अन्तरक्रिया कार्यक्रम कलैयाको एभरेष्ट गेष्ट हाउसमा  समपन्न भएको छ । स्वास्थ  कार्यलय बाराको…