विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, डिलकुमारि नेपाल । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएकाे हाे । उक्त स्वरगायक बिनोद दनुवार, गाइका सुनिता तिमल्सिना रहनु भएकाे यस गीतको शब्द सङ्गीत…

सगरमाथा माध्यमिक विद्यालयको ९औं विज्ञान मेला सम्पन्न

वीरगंज - मुर्ली टोलस्थित सगरमाथा माध्यमिक विद्यालयले सोमबार ९औं विज्ञान तथा प्रविधि प्रदर्शनी (विज्ञान मेला) आयोजना गरेको छ। कार्यक्रममा कक्षा ४ देखि १० सम्मका ११० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नै खर्चमा…

भेटघाट र सम्मानको तस्बिरले भ्रम फैलाइयो – उपाध्यक्ष चौधरी

काठमाडौँ । समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले भेटघाटका क्रममा सम्मान गरिएको तस्बिरलाई गलत रूपमा प्रयोग गरी आफूले पार्टी परिवर्तन गरेको…

मेयर साह माथी हातपात, विना सुचना नयाँ सडक निकाल्न लागेको आरोप

कलैया, बारा। बारा जिल्लाको सदरमुकाम कलैया उप-महानगरपालिकाका नगर प्रमुख माथी हतापात भएको हो। बुधबार कलैयाको वडा नम्बर १, ३ र ५ भवानीपुर हुँदै हुलाक क्याम्पस खौरही सडकखण्ड निकाल्ने क्रममा मेयर बिनोद साह माथी हतापात गरिएको हो । वडा नम्बर ३…

जनतासंग माओवादी केन्द्र कार्यक्रमको तयारिमा कलैया नगर पालिका जुटेको

कलैया, बारा। कलैया उपमहानगरपालिका माओवादी केन्द्र नगर कमिटीले कलैया पालिकाको अगुवा कार्यकर्ता बिच छलफल गर्दै फल्गुण २१ गते बारा जिल्लामा हुलाकी राजमार्गमा मिति तय हुदा त्यसको तयारीमा कलैयाका माओवादी केन्द्र जुटेको भने नगर उपाध्यक्ष सुनिल…

कलैया उपमहानगरपालिकाको वडाहरूमा चिसो नै लागेको

कलैया , बारा । बाराको कलैया उपमहानगरपालिकाको वडाका कार्यालयहरूमा चिसो नै लाग्ने गरेको छ । नेपाल सरकारको कार्यालय कार्तिक १५ गते देखि माघ १५ गते सम्म १० बजे देखि ४ बजे सम्म सञ्चालन हुने गरेको नियम रहेको छ । कलैया उपमहानगरपालिकाको वडा…

आन्तरिक राजस्व कार्ययालय विरगन्जको पोखरियामा अनुगमन अधिकाँस पसलहरु बन्द

शैलेश गुप्ता ४ फाल्गुन पोखरिया पर्सा को पोखरिया नगरपालीकाको बजार क्षेत्रमा आन्तरिक राजस्व कार्यालय विरगन्जले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया बजार स्थित रहेको विभिन्न पसलहरु बन्द भएको प्रतयक्ष दर्शीहरुले बताएका छन ।…

३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता

कलैया, बारा। ३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता आज उद्योग बाणिज्य संघ कलैयाको सभाहलमा आयोजना गरिएको हो। अखिल नेपाल खेलकुद महासंघका नगरकमिटी अध्यक्ष रियाजुल इश्लामको अध्यक्षता तथा अखिल नेपाल खेलकुद महासंघका मधेश प्रदेश संयोजक…

माओबादी केन्द्र सखुवा प्रसौनी गाउँपालिकाले ३०औ जनयुद्ध दिवस दिप प्रज्वलन गरि मनायो

शैलेश गुप्ता १ फाल्गुन पोखरिया ३० औं महान जनयुद्ध दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका(२, औराहा पचगावामा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेकपा ९माओवादी केन्द्र० पर्साका नेता शिवकुमार साह…

माओबादी केन्द्र पोखरियाले ३० औ जन्युद दिवस दिप प्रज्वलन गरि मनायो

शैलेश गुप्ता १ फाल्गुन पोखरिया पर्सा को पोखरिया नगपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजारमा आज माओबादी केन्द्रले एक कार्यक्रमको विच ३० औ महान जन्युद दिवस दिप प्रज्वलन गरि मनाइएको पोखरिया नगर कमिटी अध्यक्ष पनालाल पटेलले…

समाजवादी प्रेस संगठन पर्साको चौथो बैठक सम्पन्न

शैलेश गुप्ता ३० माघ वीरगंज, समाजवादी प्रेस संगठन नेपाल पर्साको चौंथो बैठक वीरगंजमा सम्पन्न भएको छ । समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष शम्भु कुमारको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते काठमाडौंमा हुने संगठनको…

कृष्णनगरको लिंकगेट बाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ

कृष्णनगर। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन्। विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरु लाई…

न्यू फ्रेन्डस् क्लब द्वारा बाल विवाह तथा लैगिङ्क समानता सम्बन्धी सचेतना

कलैया, बारा। बाल विवाह अन्त्य गर्ने र विवाहित वा सहवास (union)मा बसिरहेका बालिकाहरु लाई सहयोग गर्ने महत्वपूर्ण लक्ष्य बोकेका गर्ल्‌स नट ब्राइड्स का सदस्य संस्था लगायत अन्य त्यस्तै नागरिक समाजलाई मद्धत गर्नका लागि यो टुलकिट निर्माण गरिएको…

सगरमाथा संवादको तयारी बैठक

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रेस चौतारी पर्साको अध्यक्षमा दुबै उम्मेदवारको बराबर मत, आधा आधा कार्यकालको जिम्मेवारी

पुजा गुप्ता ,२६ माघ पोखरिया प्रेस चाैतारी पर्साकाे निर्वाचनमा अध्यक्षका दुबै उम्मेदवारकाे बराबर मत आएकाे छ । अध्यक्षका उम्मेदवार तुलसी भण्डारी र निरंजन मिश्रकाे बराबर मत आएकाे निर्वाचन समितिले जनाएकाे छ । शनिबार…

नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन 

कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद…

बिराटनगर सम्भाग महिला समितिको बैठक, श्रीहरि सत्संग समिति नेपाल द्वारा आयोन हुने

विराटनगर। श्रीहरि सत्संग समिति नेपाल बिराटनगर सम्भाग महिला समितिको बैठक सम्पन्न आगामी चैत्र ४ देखि ९ गते सम्म हुने रासलीला बारे केन्द्रित रहेको बैठक को अध्यक्षता श्रीमती पुष्पा लोढा ज्युले गर्नु भएको थियोे र बैठक विषय बिन्दुको बारेमा…

चिकित्सा शिक्षा आयोगको बैठक

पूजा  गुप्ता २५ माघ काठमाडौँ, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने…

वाइसीएल नेपालको स्थापना दिवसको अवसरमा सहयोग र कलैया नगर लाई खबरदारी

कलैया, बारा। यौङ कम्युनिष्ट लिग नेपालको ४३औ स्थापना दिवसको अवसरमा वाइसीएल नेपाल बाराले असहाय बालबालिका लाई केही सामाग्री वितरण गरि सहयोग गरेका छन्। अनाथाल्यमा हाल १६ जना बालबालिका रहेका छन्। अनाथाल्यका सञ्चालक गोबर्धन बस्नेत लाई उक्त…

काठमाडौँ–तराई÷ मधेस दू्रतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिनुभएको छ ।

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पुजा गुप्ता २३ माघ काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा…

छिपहरमाई गाउँपालिकामा निशुल्क आँखा शिबिरको अध्यक्ष गुप्ता द्वारा उद्घाटन।

शैलेश गुप्ता २३ माघ पोखरिया पर्सा को छिपहरमाई गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान अन्तर्गत आज निशुल्क आँखा शिबिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मसिलता सृजना तालिम तथा परामर्श…

क्रन्तिकारी द्वारा प्रजिअ लाई भ्रष्टाचारी विरुद्ध ज्ञापन पत्र

कलैया, बारा। बारा जिल्लाको कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएकोछ। जिल्ला प्रशासन कार्यालय बारामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रन्तिकारी) ले बारा यातायात कार्यालयमा भएको व्यापक भ्रष्टाचार लाई…

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा घण्टाघरमा दिप प्रज्वलन

शैलेश गुप्ता २२ माघ वीरगंज, प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार वीरगंजको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साहको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम…

एच .पि. भी. खोप अभियान शुुभारम्भ निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री…

  पुजा गुप्ता  २२ माघ  काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुुभएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा…

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

पुजा गुप्ता  २१ माघ  काठमाडौँ,   काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुुभएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल…

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभामा सम्बोधन

पुजा गुप्ता  १८  माघ पोखरिया सम्माननीय सभामुख महोदय, सर्वप्रथम यस गरिमामय सदनको पाचौं अधिवेशनमा म सबै माननीयज्यूहरुलाई हार्दिक स्वागत गर्दछु । म यस गरिमामय सदनमार्फत् देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात÷अज्ञात…

एच . पि . भी . खोप अभियान सम्बन्धि एक दिने अभिमुखिकरण पोखरियामा सम्पन्न

शैलेश गुप्ता १८ माघ पोखरिया पर्सा को पोखरिया नगरपालिकामा यहि माघ २२ गतेदेखि सुरु हुनगईरहेको महिला हरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच।पि।भी।खोप अभियान आज स्वासथ्य कार्यालय पोखरियाले आयोजना गरेको पालिका स्तरिय खोप…

मालपोत तथा नापी कार्यालयको साखा पोखरियामा चाडै स्थापना हुने

शैलेश गुप्ता १५ माघ पोखरिया पर्सा को पोखरिया नगरपालीकामा मालपोत तथा नापी कार्यालयको साखा चाडै स्थापना हुने भएको छ । माघ १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय पश्रचात आज पोखरिया नगरपालीकाको…

ठुलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह

पुजा गुप्ता   १७  माघ         काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर…