विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा एक युवकमा भेटियो कोरोना पोजेटिभ सतर्क बस्न प्र.जि.अ घिमिरेको आग्रह।

रौतहटमा एक युवकमा भेटियो कोरोना पोजेटिभ सतर्क बस्न प्र.जि.अ घिमिरेको आग्रह।

सिम्रौन्गढ़ नपा psa

रौतहटमा एक युवकमा भेटियो कोरोना पोजेटिभ सतर्क बस्न प्र.जि.अ घिमिरेको आग्रह।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।बैशाख १ । रौतहट जिल्लामा अाज एक युवकमा कोरोना पोजेटिभ भेटिएको छ। ईशनाथ नगरपालिका वडा नंबर ५ का १९ बर्षीय युवकमा कोरोना पोजेटिभ अर्थात् (कोभिड १९) भेटिएको हो। सो युवक गत १६ गते साँझको समयमा दिल्लीबाट अाफ्नो घर अाएको थियो। अाफ्नो घरमा अाएको भोलि पल्ट ईशनाथ नगरपालिकाको कोराईनटाईनमा बसेको थियो। सो युवक दिल्ली जमातीमा सहभागी भएको संकाउपसंका उत्पन्न हुन थालेका छन्। सो युवकमा कोरोना पोजेटिभ निस्किए पछि ईशनाथ नगरपालिकानै त्रासित बनेका छन्। अब रौतहट जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि जिल्लाबासिन्दालाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले आग्रह गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed