विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मन्दिरको पुजारी लाइ गोली हानी हत्या

सिम्रौन्गढ़ नपा psa

विजय साह, रौतहट ।

Karaiya Mai Notice Winter

रौतहटमा एक मन्दिरको पुजारी लाइ गोली हानी हत्या गरिएको छ । भर्खर रातिको सवा९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हतियार सहित आएका अज्ञात व्यक्तिको समुहले खाना खाइरहेका पुजारी साहलाई गोली हानी फरार भएका छन् । अज्ञात समूहको गोली प्रहारबाट पुजारी साहको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।
घटनस्थलमा अहिले इलाका प्रहरी कार्यालय गरुडाका टोली पुगेर अनुसन्धान गरिरहेका छन् ।
गोली कस्ले र किन चलाएको भने कुरा खुल्न सकेको छैन । यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed