विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिव शक्ति घ्यु उधाेगको मनोपलीले सम्पुर्ण स्थानीय बस्ति नै जोखिममा

सिम्रौन्गढ़ नपा psa

 


अनिल पाण्डेय,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया   बारा

Karaiya Mai Notice Winter

बारा जिल्लाकाे औधाेगिक कोरीडोर जितपुरमा रहेको शिव शक्ति घ्यु उधाेग प्रा.लि. लेे गर्दा स्थानीय बस्तीका बासिन्दाहरु प्रदुषणमा बस्न बाध्य भएक छन ।साे उधाेगबाट निस्कने छाईलाई उधाेगले आफ्नो पछाडि अब्यवस्थित तरिकाले फाल्ने गरेको छ । सानाे हावाहुरी पनि आयो भने पनि वडा नम्बर ५ मा रहेको दलित बस्तीमा छाई उडेर जाने गरेको छ । हावासँगै उडेर गएका ति छाईले घरमा राखिएको खाना खान याेग्य नहुने ,धाेएर सुकाएका लुगाहरुमा छाई टाँसिने,गन्हाएर बस्ने नमिल्ने भएको स्थानीय राजु रामले बताए ।

हावाहुरी आउँछ तब छाई उडेर आँखामा नै पस्छ।आँखा दुख्छ स्थानीय नागा रामले  गुनासाे पाेखेकाछन ।
त्यस्तै स्थानीय फुलमति देबीले पनि गुनासो गरिन  याे उधाेगले जहिले पनि छाई फ्यालछ हामी गाँउले जिल्ला प्रशासन कार्यालय मा पनि निबेदन दिएका छौ तर  कोही सकेनन ।मेराे आँखा पनि छाईकाे कारण बिग्रेको देबीले बताईन ।

फैहाेरमैला ब्यवस्थापन ऐन २०६८ काे दफ ४(२) काे उपदफ १ अनुसार औधाेगिक फाैहाेरमैलाकाे ब्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डकाे अधिनमा रही फाैहाेरमैला उत्पादन गर्ने ब्यक्ति वा निकायको हुन्छ ।उक्त दलित बस्तीकाेे आवाज दुःख – पिडा कसैले नसुनि रहेको बेला वडा नम्बर ५ का अध्यक्ष माेहित चाैधरीले उक्त बस्तिलाई जसरी पनि छाईकाे उक्त पिडाबाट छुटकारा दिलाएर छाड्ने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed