विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाचार प्रकासनको अधारमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

सिम्रौन्गढ़ नपा psa
समाचार प्रकासनको अधारमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
आज बाराको बिभिन्न ठाँउबाट नेपाल प्रहरीले अवैध मदिरा भट्टी नष्ट गरेको छ। अवैद मदिरा भट्टी नष्ट  गंजभवानीपुर, डुमरबाना, सिम्रौनगढ, मधुवन, पिपरपाती लगायतका  स्थानहरूमा लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको समाचार प्रकासन भईरहेको हुनाले आज ति मदिरा भट्टी नष्ट गरिएको हो।
समाचार प्रकासनको अधारमा बारा जिल्ला प्रहरी कार्यालय बाराबाट प्र.नि.रुद्र राज कडेंलको कमाण्डमा र  मातहत इकाई समेतको प्रहरी टोली खटी अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको हो। अबैध मदिरा उत्पादन गर्ने १९ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्राले जानकारी गराएका छन।
अबैध मदिरा भट्टीमा मदिरा उत्पादन गर्न राखिएको  कच्चा पदार्थ अ.१२ हजार लिटर र अबैध मदिरा ८ सय लिटर नियन्त्रणमा लिई पनि सोहि ठाँउमा नष्ट पनि गरिएको छ। साथै अबैध मदिरा भट्टी नष्ट गर्ने    क्र​म​मा मदिरा उत्पादनमा प्रयोग भएका बिभिन्न  समानहरू समेत नष्ट गरी मदिरा उत्पादन गर्ने मेशिन ३ थान बरामद गरी जिल्ला प्रहरी कार्यालयमा बारामा ल्याइएको भनि जिल्ला प्रहरी प्रबक्ता मिश्राले जानकारी गराउनुभएको  छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed