विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्लोबल युथ क्लबको राज्यमन्त्री मा उषा यादवद्वारा उद्घाटन

सिम्रौन्गढ़ नपा psa

बारा।

बाराको माहागढीमाई नगरपालिका वर्डा नम्बर १० गन्जभवानीपुर स्थित प्रदेश नम्बर २ सरकारको अर्थ राज्यमन्त्री उषा देवी यादवद्वारा ग्लोबल युथ क्लबको उद्घाटन गरिएको छ। प्रदेश नंबर २ सरकारको अर्थराज्यमन्त्री माननीय उषा देवी यादवको प्रमुख आतिथ्यमा , करैयामाई गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामी,माहागढीमाई नगरपालिका वर्डा नम्बर १० का अध्यक्ष चन्दन यादवको विशिष्ट अतिथि भएको ग्लोबल यूथ क्लबको उदघाटन समारोह तथा रक्तदान संयुक्त कार्यक्रम सम्पन्न भएको छ। विगत सात महिना देखि लकडाउनकै प्रभावित भएर रक्त अभाव भइरहेकै हो।सोको पूरा गर्न रगत दान गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नभई रक्त कमि नहुन दिन लक्षित गरि रगत दान विश्वमा सबभन्दा ठूलो दान हो राज्यमन्त्री यादवले बताए
प्रहरी जवान सहित सयौ जना सहभागीले रक्तदान गरेको थियो।कार्यक्रमका अध्यक्ष गढीमाई ट्रष्ट समितका अध्यक्ष रामचन्द्र साह तेलीले गरेको थियो भने विभिन्न संघसंगठनका सहकर्मीहरु लगाएतका सहभागीहरु थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed