विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजासहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको निम्ति महाअभियान को तयारी

राजासहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको निम्ति महाअभियान को तयारी

सिम्रौन्गढ़ नपा psa

बिराटनगर / राजा सहितको हिन्दु रास्ट्र पुनर्स्थापना र रास्ट्र निर्माता स्व. श्री ५ पृथ्वी नारायण शाह जन्म जयन्ती समारोह भवय र सभ्य रुपमा मनाउनको निम्ति बिराटनगरमा रास्ट्रभक्त नेपालीहरुले मंगलवार भेला भई छलफ़ल गरेका छन ।

Karaiya Mai Notice Winter

बिश्व बिराटेश्वरी वैष्णवी धाम बिराटनगरका पिठाधिष आनन्द जि महाराजको अध्यक्षतामा आयोजना गरिएको भेलामा राजसंस्था र राजा सहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको लागी छरिएर रहेका नेपालीहरुलाई एक जुट बनाई रास्ट्रवादी एकता महाअभियान पुर्वाञ्चलको रुपमा अगाड़ी बढाउने बताएका छन । अभियान का संयोजकको समेत भुमिका निर्वाह गर्ने आनन्द जी महाराजले शनिवार पुण: रास्ट्रवादी हरुको भेला गराई पृथ्वी जयन्ति मनाउन समेत १ सय एक जनाको मुल समारोह कमिटि बनाई वृहत रुपमा कार्यक्रमहरु अगाडी लैजाने बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed