विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मलेसिया जनउद्वार केन्द्र लभलेन सम्पर्क समितिले पायो उपाधि विजेताको पुरस्कार।

सिम्रौन्गढ़ नपा psa

क्वालालम्पुर ( मलेसिया ):=मलेसिया।Community of filipinos in Penangको आयोजनामा भएको भलिबल उपाधि विजेता टिमलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार एक कार्यक्रमको आयोजना गरी प्रथम उपाधि बिजेता जनउद्वार केन्द्र लभलेन सम्पर्क टिमलाई नगद तथा मेडल सहित प्रमाणपत्र बितरण गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कोभिड १९ लाई मध्यनजर गर्दै मलेसियामा रहेका फिलिपिनहरुको समुदायले आयोजना गरेको उक्त खेलका ५ टिमलाई पछि पार्दै लभलेन सम्पर्क टिमले उपाधि हात पारेको थियो ।

Karaiya Mai Notice Winter

पुरस्कार बितरण कार्यक्रममा विशेष अतिथिको रुपमा जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा रहनुभएको थियो।

खेलाडी तथा खेलप्रेमी हरुको बाक्लो उपस्थिति रहेको जनउद्वार केन्द्र लभलेन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारीले बताए ।

यस्तै उकृष्ट खेलाडी नविन मल्ल र वेष्ट पिलियर ज्ञान मगरलाई घोषित गरिएको अध्यक्ष भण्डारीले बताए ।

हाम्रो यस जनउद्वार केन्द्र सम्पर्क लेभलेन टिमलाई प्रोत्साहन गर्न विभिन्न तहबाट साथ सहयोग गर्नु हुने सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गरेको सचिव प्रियतम थापाले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed