विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला स्तरीय रक्तदान कार्यक्रम कलैयामा सम्पन्न

सिम्रौन्गढ़ नपा psa
जिल्ला स्तरीय रक्तदान कार्यक्रम कलैयामा सम्पन्न
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
समुदाय-प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बारा र समुदाय-प्रहरी साझेदारी बारा कलैयाको संयुक्त आयोजनामा कलैयाको भरतचौकमा सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ७ प्रहरी कर्मचारी सहित 
 ४ जना महिला र ४६ जना पुरुष गरी जम्मा ५० जना मानिसहरुले रक्तदान गरेको थिए।  रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो।
 प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका  कार्यालय प्रमुख कृष्ण प्रसाद पगेनी  लगायत सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष महम्द सगिर, सचिव जंग बहादुर यादव, बारा उद्योग बाणिज्य संघको महासचिव राज कुमार साह र महिला तथा बालबालिका संस्थाको अध्यक्ष बविता जैसवाल समेतको सहभागितामा जिल्ला स्तरीय रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed