विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण 

सिम्रौन्गढ़ नपा psa

गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
Karaiya Mai Notice Winter
कलैया बारा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्ष केन्द्रिय संघर्ष समिति पुर्ब निर्देशन अनुसारको पौष २८ गते देश ब्यापी रुपमा घरघरमा पर्चा वितरण गरेको छ। गाउँगाउँ टोलटोलमा कालो झण्डा गाडने र असंवैधानिक एंवम् प्रतिगमन कदम विरुद्ध सबै वडाहरुमा ब्यानर राख्ने कार्यक्रम रहेकोले कलैयाका सबै वडाहरुमा गाडेका छ्न। उक्त कार्यक्रममा बारा जिल्ला कमिटी सदस्य महम्मद सम्मिउलाह,मुकेश साह,जवाहिर अंसारी,धुर्ब यादव,आबिद हुसैन अंसारी,उमेश यादव,बिक्रम ठाकुर युवा नेता वैधनाथ साह,हरिओम साह,बिनोद गुप्ता,अरुण खनाल संघीय मामिला तथा प्रादेशिक बिभाग प्रमुख तथा मुस्लिम संगठन सचिवालय सदस्य राज खान अनेरास्ववियु नेता इमरान आलम, संदिप यादव रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed