विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तथा कथित राष्ट्र वादी हरुको बिरुद्ध गापा अध्यक्ष चन्दन सिंहको नेतृत्वमा बिरोध र्याली

सिम्रौन्गढ़ नपा psa

अमरेस कुमार पाण्डेय, कलैया, बारा।

Karaiya Mai Notice Winter

कथित राष्ट्र वादी हरुको बिरुद्धमा आज बाराको देवताल गाउँ पालिका अन्तर्गतको जनता, बुद्धि जिबीहरु, अगुवा कार्यकर्ता भेला भई र्याली निकालेका छन्। देवताल गाउँ पालिका अध्यक्ष चन्दन कुमार सिंह को नेतृत्वमा बिरोध रयाली निकालेर कलैया सदरमुकाममा प्रदशन गरिएको छ। संसद बिघटन गरेको संबिधान बिपरित रहेको भन्दै बिरोध र्याली निकालेको  जसपा युवा नेता सिवदरसन पडित जसपा युवा नेता रुपनारायण यादव लगायतकाले नजाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जसपा युवा नेता रमेश कुमार सिंह, जसपा युवा नेता उदयचन्द् प्रसाद यादव, जसपा युवा नेता तिलीश यादव, जसपा युवा नेता लखिदर यादव, जसपा युवा नेता अबास असारी, जसपा युवा नेता बिरेन्द्र सिंह, जसपा युवा नेता राजबली पटेल, जसपा युवा नेता श्यामसुन्दर साह, जसपा युवा नेता प्रसाद महतो, बिकी कुमार पाण्डे लगायत अन्य देवताल गाउँ पालिका बासीहरु बिरोध रयालीमा सहभागी रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed