विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विभिन्न राजनितीक व्यक्ति, संधसंस्था तथा उधोगद्धारा प्राकृतीक बिपदामा पीडित लााई राहत सामाग्री बितरण

सिम्रौन्गढ़ नपा psa

अनिल गुप्ता, बारा ।। बारा र पर्सामा चैत १७ गते करिब ७ बजेर ३५ मिनटको समयमा गएको बिनाशकारी हावाहुरी तथा असिनाबाट ठूलो मात्रामा जनधनको क्षति हुन गएमा विभिन्न व्यक्ति,संधसंसथा तथा उधोगद्धारा राहत सामाग्री वितरण भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाराको फेटा गाउँपालिका भलुही भरवलिया वडा नं. १ मा नेपाल तरुण दल बाराको अध्यक्ष लोकेश सिंह, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम साह, नेपाल तरुणदल नेतृ शर्मिला थापा, प्रेश युनियन बाराका कोषाध्यक्ष अनिल साह, दिपेन्द्र पटेल लगायतका टोलीले ७५ घरपरिवारलाई पुग्ने गरी ७५ वटा कम्बल, ७५ वटा प्लाष्टिको पानि राख्ने भाडो, चाउँचाउँ, पानी, ईत्यादी राहत सामाग्री वितरण गरेका थिए ।


त्यस्तै युवा जागरण संस्थाकाठमाण्डौका चेतन पौडेल, नेपालीकाँग्रेसका नेता लालबाबु सिंह,बिजय गुप्ता, कृष्ण बुडदर सिंह,बारा क्षेत्र नं. १ का नेपालीकाँग्रेसका चर्चित नेता उपेन्द्रजयसवाल, सिम्रौनगढनगरपालिकाका प्रमुख बिजय शंकरयादव, नेपाली काँग्रेस बाराकोकोषाध्यक्ष चन्द्रशेखर यादवलगायतका टोलीले १५०घरपरिवारलाई आवश्यक पर्नेविभिन्न किसिमका सामग्री, १५०थान त्रिपाल, १५० झुल तथा १५०घरपरिवारलाई पुग्ने खाद्यान्नसामग्रीहरु वितरण गरेका थिए ।

त्यस्तै शिवशक्ति ग्रुप अन्तर्गतशिवशक्ति केमोप्लाष्टका ब्यवस्थापक रतनेश श्रीवास्तव,  शुशिल कर्ण, मंजुर आलम लगायतको टोलीले पर्साकोचैनपुरमा माझि दलित वर्गका समुदायहरु लाई ५० पैकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल त्यस्तै बाराको पुरैनियमा १५०पैकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल तथा प्लास्ट नेपाल फाउन्डेसन काठमाण्डौले बाराको भलुही भरवलियामा ५०थान त्रिपाल र पुरैनिय गाछीटोलमा१५० थान त्रिपाल लगायत विभिन्न किसिमका राहत सामग्रीहरु समेत वितरण गरेका थिए ।


त्यस्तै नेपाल ट्रेड युनियनकाँग्रेस बाराका अध्यक्ष विश्वमणि शर्मा, उपाध्यक्ष शंकर प्रसाद साहलगायतका टोलीले चाउँचाउँ, पानी, बिस्कुट, चिउरा, मिठा गरी करिब५५ हजारको राहत सामग्री बाराकोतेलगाई, पुरैनिया, भलुही भरवलियार खुटवा लगायतका गाउँहरुमाराहत सामग्री वितरण गरेका थिए ।साथै बाराको खुटवा प्रसौनीमाराहत सामग्री धेरै कम मात्रामापुगिरहेको ट्रेड युनियन काँग्रेस बाराका उपाध्यक्ष शंकर प्रसादसाहले जानकारी गराउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed