विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अबैध ४ हजार कुखुराको चल्ला प्रहरीद्वारा नष्ट

सिम्रौन्गढ़ नपा psa
अबैध ४ हजार कुखुराको चल्ला प्रहरीद्वारा नष्ट
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
बिरगँज पर्सा
Karaiya Mai Notice Winter
आज  अ.०४:३० बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिकापावडा नम्बर २४ तिलावेपुल स्थितमा भारतबाट भंसार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको कुखुरा चल्ला ४ हजार गोटा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ गरीएको उक्त कुखुरा चल्लालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed