CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नपाका अधिकृत सहित तिनजना अनुसँधानको लागि जिप्रका बारामा

फेटा GP PSA
534
सिम्रौन्गढ़ नपा psa

सिम्रौनगढ नपाका अधिकृत सहित तिनजना अनुसँधानको लागि जिप्रका बारामा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको सिम्रौनगढ नगरपालिकामा चालु ‌आर्थिक बर्षको नगर परिषद गर्न असाढ ८ गते नगर सभा गरीएको थियो। जसमा ५ जनाको हस्ताक्षर किर्ते गरीएको बिधि बिग्यान केन्द्र काठमाण्डौबाट  प्रमाणित गरापछि कपिलदेव साह नगर सभा सदस्यको हस्ताक्षर किर्ते भनि प्रमाणित भएको थियो। रम्भा देबि नगर सभा सदस्य , रमावति कुश्वाहा कार्यपालिका सदस्य , पना देबि चमईन नगर सभा सदस्य र श्रीपति देबि दुसादिनको हस्ताक्षर शँकास्पद रहेको छ।
नगर सभा सदस्य र कार्यापालिका सदस्यहरुले आफुले नगर सभामा हस्ताक्षर नगरेको रेखा जाँच केन्द्र रोनार्थ  काठमाडौबाट प्रमाणित गराई पुस १९ गते जिल्ला प्रहरी कार्यालय बारामा मुदा नम्बर २९८ मा दर्ता गराएका थिए। सो मुदाको अनुसँधान गर्दै जादा क्रममा शुक्रबार सिम्रौनगढ नगरपालिका को लेखा अधिकृत सर्बेन्द्र चौधरी र योजना अधकृत जितेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालयमा अनुसँधानमा र‌ाखिएको जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी गराएका छन।
आज आईतबार सिम्रौनगढ नगरपालिका कार्यालयको प्रमुख प्रसाशकिय अधिकृत हरिओम जैस्वाल सरकारी वकिल कार्यालय बारामा उपस्थित भएपछि बयान लिई पुनः तिनै जनालाई प्रहरी कार्यालय बारामा पठाईएको छ। थप अनुसँधान गर्नको लागि सम्मानिय अदालत बाट म्याद थप गर्न पत्र तयार भएपछि अदालतमा पेश गर्ने सरकारी वकिल कार्यालय बाराका बरिष्ट वकिल महेन्द्र बहादुर थापाले बताएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश