विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पसरामपुर टोलमा चक्रपात भुमरीमा परि पिडित भएका १०० जना घरपरिवारहरु लाइ राहत सामाग्री बितरण

सिम्रौन्गढ़ नपा psa

साबिर आअलम, बारा ।। आदर्श कोतवाल गाउँ पालिका दोवारा सुवर्ण गाउँपालिकाको पसरामपुर टोलमा चक्रपात भुमरीमा परि पिडित भएका १०० जना घरपरिवारहरु लाइ राहत सामाग्री बितरण गरिएको छ। राहत वितरण सामाग्रीमा चामल -१२५०किलो, दाल-१५०किलो, चिउरा -३००किलो , प्याज -१५०किलो, आलु-३००किलो , खानेतेल-१५० पौकेट, नुन -१२५ किलो , चाउचाउ -१५० पौकेट र त्रिपाल १००थान वितरण गरिएको छ।

Karaiya Mai Notice Winter

उक्त राहत बितरण कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारी ,उप-प्रमुख पुनम देवी साह, प्रमुख प्रसासकिय अधिकृत शिवपुजन प्रसाद यादव , सह आदर्श कोतवाल गाउँ पालिका का सम्पुर्ण वडा अध्यक्षहरु तथा गाउँ पालिका सदस्यहरु ,लेखापाल जयप्रकाश महतो,सामाजिक शाखा प्रमुख अताउल अन्सारी ,प्रसासन शाखा प्रमुख रामबाबुपाल,योजना शाखा प्रमुख बलिराम यादव , स्वास्थ समयोजक पारस राय यादव ,सह समयोजक रामाकान्त शाह,युवा नेता लाल बहादुर शाह,आइटी अफिसर आमिर मिया लागायतका उपस्थिति रहेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed