विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कृष्णनगरमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्स संचालन

सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कृष्णनगर।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन गरेका छन् l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विशिष्ट अतिथिमा पशिचम नेपाल बस व्यवसायी संघ कृष्णनगरका इन्चार्ज आन्नद भण्डारी, सह इन्चार्ज निर्मल पराजुली, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान, अतिथिमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय, बि. ओ. पि. कृष्णनगरका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोl

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको सफलताको शुभकामना दिदै आफूले व्यवसायीहरूको सधै सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताए l कार्यक्रममा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले कोभिड ले गर्दा अक्रांत भएका होटल व्यवसायी तथा टूर एण्ड ट्राभल्सले होटल व्यवसायी संग सहकार्य गरेर अगाडि बढे होटल र टूर एण्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताए l

नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपाल देखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठांउ बाट नेपाल आउन हामीलाई सेवाको मौका दिन अनुरोध गर्नु भयो l कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, होटल व्यवसायी, शिक्षा प्रेमी, यातायात व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायत सयौंको उपस्थितिमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ l कार्यक्रम संचालन भुमा घिमिरेले गर्नु भयोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed