विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ९ मा ३० फिटको बाटो फराकिलो ढलान र नालाको काम सुरु हुने।

पोखरिया ९ मा ३० फिटको बाटो फराकिलो गरी ढलान र नालाको लागी काम सुरु हुने बताईएको छ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १६ जेष्ठ पोखरिया 

 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ९ मा आज ३० फिट बाटो फराकिलो गरी नाला र ढलानको लागी बाटो फराकीलो गरियको छ।

Karaiya Mai Notice Winter

 

बाटो फराकिलो गर्न वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलम अहम भूमिका रहेको छ ,पोखरिया नगरपालिकाको नि प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तव , इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक निरज ढकाल नेतृत्वको टोली ,पोखरिया नगरपालिकाको   राजकुमार राम नेतृत्वकों नगर प्रहरीको टोली स्थानीय बासीको रोहबरमा बाटो फराकिलो गरियको प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तवले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed