विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

परिवर्तन नेपाल फाउण्डेशनद्वारा सर्वत वितरण

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज । परिवर्तन नेपाल फाउण्डेशनले श्रावन महिनाको सोमवारको अवसर पारेर सर्बत वितरण गरेको छ ।

Karaiya Mai Notice Winter

भतौडा ४ स्थित भाठा धाममा पूजा एवम् दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई सर्वत वितरण गरिएको हो । परिवर्तन नेपाल फाउण्डेशनले १ हजार ८ गिलास सर्बत वितरण गरेको फाउण्डेशनका उपाध्यक्ष नेहा साहले जानकारी दिइन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सर्बत वितरणमा फाउण्डेशनका सदस्य सुजित बर्णवाल, अतुल राउत, विजय साह, राजन साह, राजु जैशवाल लगायत युवाहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष रण्धिर वर्णवालले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed