विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपाले निर्वाचन परियोजनका लागि गरे निर्वाचन आयोगमा दर्ता

सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

Karaiya Mai Notice Winter

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आउदो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुन लाई निर्वाचन आयोगमा दर्ता भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निर्वाचन परियोजनका लागि बिहीबार लोसपाका नेताहरु आयोगमा दल दर्ता गराएका छन्। निर्वाचन आयोगले मागेको सम्पूर्ण कागजात सहित निर्वाचन आयोगमा पुगि दल दर्ता गराएको लोसपा केन्द्रीय कार्यालयका सचिव रञ्जित निष्पक्षले जानकारी दिएका छन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed