CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालको पहिलो टायल्स कम्पनीले पोखे आफ्नो गुनासा

फेटा GP PSA
3,967
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपालको पहिलो टायल्स कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरक्रिया कार्यक्रम गरेका छन्। कम्पनीले एक वर्ष बितिसक्दा आज असार ३०गते सनिवार पत्रकार सम्मेलन गरि आफुले भोगेका पिडावारे अवगत गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा गरिएको अन्तरक्रियामा संस्थाका अध्यक्ष शम्भुनाथ झाले स्थानीय तथा सरकारले पूरा गर्नु पर्ने उत्तरदायित्व पूरा नगेको बारेमा झाले ब्यथा पोखेका थिए। सरकारले उधोग खोल्न लाई अनुमतिपत्र दिएको छ भने लिएको करको बराबर उधोगी लाई चाहिने आवस्यक वातावरण मिलाउनु पर्छ तर नसरकारले आफुले गरेको नत हामीलाई गर्न दिन चाहेको गुनासो गरेका थिए।

नेपाल सेरामिक इन्डस्ट्रीज प्रा लि नेपालकै पहिलो र एकमात्र टाइल्स कम्पनीको रुपमा २०७९ मा बाराको जितपुर स्थित स्थापना गरि टाईल्स उत्पादन गर्न प्रचुर मात्रामा उपलब्ध भएको कच्चा पदार्थको पहिचान गरी देशवासी लाई उचित मूल्यमा विश्वस्तरीय टाईल्स उपलब्ध गराउने तथा अन्तराष्ट्रिय स्तरमा नै देशको माटो चिनाउने प्रमुख उद्देश्यका साथ नेपोभिट टाईल्स स्थापना गरिएको हो।

Karaiya Mai Notice Winter

आफ्नो स्थापनाको पहिलो वर्षमा नै नेपोभिट टाईल्सले एक सय भन्दा बढी स्थानीय वासिन्दालाई प्रत्यक्ष रोजगार प्रदान गरेको र भने देशभर लगभग ५०० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ। त्यसका साथै देशभर नै कच्चा पदार्थका लागि सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको पहिचान गरेको विज्ञप्तिमा उल्लेख गरिएको मैनेजिंग डायरेक्टर श्रीमती । त्यही सिलसिलामा स्थानीय रोजगारी दिने तथा बाटो निर्माण गर्ने जस्ता विकासका कार्यहरु पनि नेपोभिट टाईल्सले गर्दै आईरहेको छ।

वातावरण संरक्षणलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपोभिट टाईल्सले हाले सफल वृक्ष रोपन कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना टाईल्सका डिजाइन नेपालका मौलिक कला र संस्कृति झल्काउने नेपोभिट टाईल्सले हाल जनकपुरमा आयोजना गरिएको विमर्श नामक ३ दिने मैथिली साहित्यिक कार्यक्रममा पनि मुख्य प्रायोजन गरेको थियो ।

आयातित टाइल्सको प्रभुत्व रहेको बजारमा नेपाल सिरेमिक इन्डस्ट्रिज प्रा लि से स्थानीय कच्चा पदार्थ र दक्ष जनशक्ति प्रयोग गरी विगत एक वर्षमा टाईल्स आपूर्तिमा खर्च हुने लाखों उतर स्वदेश मै राख्न सफल भएको छ नेपाल मै पहिलो पटक सेरामिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। देशभर में विक्रेता संजाल बनाएको नेपोभिट टाईल्स एक घरेलु उद्योगको सफल उदाहरण बनेको छ। तर केही फोहरी राजनीतिक कर्मीहरुका कारण हामिले चन्दा असुली धाकधम्की लगायतका समस्याहरु झेल्नु परेको संस्थाका अध्यक्ष सम्भुनाथ झाले बताए । त्यस्तै राससका प्रधान संपादक, उधोगबानिज्य संघका जिम्मेवारहरु लगायताहरुले नेपोभिट लाई सयोग समर्थन गरि आफ्नो सभ्य समाजको परिचय दिएर अराजक गतिविधि र राजनीतिक भन्दा माथी उठेर प्रवर्द्धन गर्न आग्रह गरेका थिए।

कार्यक्रममा विभिन्न संञ्चारकर्मी, उधोगी व्यपारी, प्रशासन तथा संबंधित जिम्मेवार पक्षहरूको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश