विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाँच लाख रुपैयाँ घुससहित जितपुर सिमरा– ३ का वडाध्यक्ष पक्राउ

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २ पौष पोखरिया

 

पाँच लाख रुपैयाँ घुससहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष पक्राउ परेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

डाध्यक्ष ताराबहादुर कार्कीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो उनलाई अख्तियारको हेटौंडाबाट गएको टोलीले स्थानीय जवसवाल होटलबाट घुससहित पक्राउ गरेको अख्तियारको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए।

अहिले पक्राउ परेका वडाध्यक्ष कार्कीको विषयमा कागजी प्रक्रिया चलिरहेको गौतमले बताए। घुससहित पक्राउ परेका कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed