विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा नक्कली बम राखेर डराउने दुई जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  टाईम बम राखेर ब्यापारीलाई धम्क्याउने र पैसा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारत सितामडीका २६ वर्षिय प्रेम कुमार पासवान र गैरका २१ वर्षिय नन्द किसोर राय यादवलाई छुट्टा छुट्टै स्थानवाट प्रक्राउ गरेको हो । उनीहरुले नक्कली वम राखेर गैरका प्रतिष्ठित ब्यापारीहरु वाट पैसा असुल्न धम्क्याएको अनुसन्धान वाट खुलेको छ ।

Karaiya Mai Notice Winter

नन्द किसोर रायले बम वनाउने र प्रेम कुमार पासवानले फोनमा धम्क्याउने गरेको अनुसन्धान वाट खुल्न आएको हाे । उनीहरुको साथवाट प्रहरीले ४ थान मोवाइल तथा भारतिय र नेपाली सिम वरामद गरेका छन । उनीहरुमाथि विष्फोटक पर्दाथ अन्तर्गतको कसुरउपर मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed