विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सशस्त्र प्रहरी बल पर्साद्वारा करिब ६ लाख बराबरको कपडा बरामद

सिम्रौन्गढ़ नपा psa

वीरगंज – जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नम्बर २४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखिएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

karaiya holi 2082

बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले अन्दाजी ५ लाख ८३ हजार रुपैयाको कपडा बरामद गरेको थियो ।

सो बरामद गरेको कपडालाई आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी गराएका छन ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed