CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्रष्टाचारी भयको प्रमाणित गर्न पोखरियाका निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्रीवास्तवको चुनौती ।

गलत अफवाह फैलाउने पत्रकारलाई कानुनी कटघेरामा उभियाउने श्रीवास्तवको प्रतिक्रिया।

फेटा GP PSA
305
सिम्रौन्गढ़ नपा psa
शैलेश गुप्ता २३ पुस पोखरिया
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा 

 

 

पछिल्लो दुई तीन दिनमा केही सञ्चार माध्यमहरुमा भ्रामक समाचार प्रसारण तथा प्रकाशन भएको भन्दै पर्साको पोखरीया नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

खराब मानसिकता राखी गलत तथ्यको आधारमा नियतबस मलाई बद्नाम गराउने उदेश्यले समाचार प्रकाशन गरी मेरो मान मर्दन गरिएको प्रति गम्भिर ध्यानकर्षण भएको उनले बताए साथै यसको विरुद्ध कानुनी प्रक्रिया पनि जाने उनले बताए ।
अधिकृत श्रीवास्तवले आफनो चरित्र हत्या गर्ने पत्रकारलाई तह लगाउन अदालत देखि प्रत्येक कानुनी प्रक्रियामा जाने बताउनु भएको छ । नगरपालिकामा आयोजना भएको पत्रकारहरु संगको एक छलफलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आफु पत्रकारीताको प पनि नजान्नेले पत्रकारले कपोकल्पीत तथा भ्रामक समाचार फैलाएकोले त्यस्ता पत्रकारलाई नेपाल पत्रकार महासंघको सहकार्यमा कारवाहीको दायरामा ल्याउने पनि बताउनु भयो ।
Karaiya Mai Notice Winter
कार्यालय समय पछि व्यक्तिगत जिवन सुरु हुने भएकोले व्यक्तिगत कुराहरु संग जोडिएर झुठो समाचार बनाएर बारगेनिङ गर्न खोजने ति पत्रकार र उनको संस्थालाई कार्यवाहिको घेरामा लैजाने पनि वहाँले बताउनु भयो ।
समग्र पत्रकार र संचार संस्था माथि नराम्रो प्रशन उठेको यस परिस्थीतिमा समाजमा द्धण्द्ध फैलाई रहेका त्यस्ता तत्वहरुको समयमै किनारा नलगाए पेशा र यसको मर्यादा कायम नरहने पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको भनाई रहेको थियो ।
आफु नगरपालिकामा आए देखि सबै कामहरु पादर्शिरुपमा गरिरहेको अवस्थामा पनि आफनो गरिमा माथि गम्भीर चोट पर्ने गरी प्रहार भएकोले अब मौन नबस्ने उनको भनाई छ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश