विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सिरहामा नेपाली सेनाको गाडीमा ठोकिएर मृत्यु

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा ।  सिरहाको मिर्चैयामा भर्खरै नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिएर एक जनाको मृत्यु भएको छ । मिर्चैया नगरपालकिा वडा नं. ५ वस्ने सागर कुमार जयसवालले चलाएको स.६प ८०१३ नं.को मोटरसाईकलले नेपाली सेना चोर्हवा गणको गाडीमा पछाडीबाट ठोकिएर मृत्यु भएको छ ।

karaiya holi 2082

नेपाली सेनाको बा.१ग २४६२ नं. गाडी पूर्व पश्चिम लोकमार्गको मर्चिैया नगरपालिकाको मलहनिया चौकमा रोकिएर राखेको अवस्थामा ठोकिएर जयसवालको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक विकु नारायण काशिछाबेले जानकारी दिनु भयो। प्रत्यक्षदर्शीका अनुसार बिग्रेको गाडी रोकेको अबस्थामा कुनै ईन्डिकेट नदिई राखिएकोले दुर्घटना भएको बताए । यस विषयमा थप बुझन ईलाका प्रहरी कार्यालय मिर्चैयामा सञ्चारमा बुझन खोज्दा उनले फोन काटनु भयो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed