विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निजामती कर्मचारी ऐन दुई महिनाभित्र पारित हुने मंत्री गुप्ता

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ८ श्रावण बीरगंज 

पर्सा 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन दुई महिनाभित्र पारित हुने बताएका छन् ।

Karaiya Mai Notice Winter

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा मंगलबार आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको दुई महिनाभित्र पारित गरिने बताएका हुन् ।

साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने मन्त्री गुप्ताले बताए ।

कार्यक्रममा शिक्षा तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, प्रदेशसभा सदस्य बिना शर्मा, जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा, पोखरिया नगरपालिका नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,उप प्रमुख रूबी कुमारी ठाकुर , ने क पा एमाले जिल्ला कार्यसमिति पर्सा उपाध्यक्ष तथा  छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed