CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१२ औं गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

फेटा GP PSA
1,295
सिम्रौन्गढ़ नपा psa

कुलदिप दास (प्रेम), जनकपुरधाम ।।  १२ औं गणतन्त्र दिवसको अवसरमा पारेर आयोजित प्रभातफेरीको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको लागि आप्mनो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमुना रहेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडीबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आएर समापन भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जुन हामी प्राप्त गरेका छौं, उहाँले भन्नुभयो । तीन तहको सरकार बनिसकेकोले अव विकास निर्माणको जिम्मा हामीसबैको रहेको उहाँले बताउनुभयो । सबैले आ आफनो जिम्मेवारी पुरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो । प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षानिकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । पहिलो दिन हिजो जनकपुरधामसहित प्रदेश २ का सरकारी कार्यालयहरुमा दिपावली मनाइयो । दोश्रो दिन आज बिहान प्रभातफेरी गरिएको छ । साँझा दीप प्रज्वलनको कार्यक्रम रहेको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिनुभयो । भोली चियापान कार्यक्रम गरेर तीन दिने कार्यक्रमको समापन गरिने छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश