विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

मैथलीगायक यादबको “जान हमर सुन जान गे” नयाँ गित बजारमा

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,जेठ ३१ गते । मैथलीगायक मुकेश यादबको फेरी बजारमा नयाँ गित अएका छन । मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि सत्रिय रुपमा अफ्नो गायनलाई संगित प्रेमीहरुलाई सुमधुर गित पसकीदै आई रहेको गायक मुकेश यदाबको नयाँ एलबम “जान हमर सुन जान गे” बजारमा आएका छन ।

Prasauni holi 2082
karaiya holi 2082

“जान हमर सुन जान गे” एलबममा मुकेश यदाबको स्वर रहेको छ भने मुकेश यदाबको संगित रहेको छन ।
यदाबको स्वर रहेको उक्त गीतमा कोरियोग्राफर सुर्य नरायण साहले गरेका छन् भने संजय सम्राट त्यसमा संगीत भरेका छन् । रेकर्डिंग र मिक्सींगमा डि.जे श्रवण घुर्मी बजारले सहयोग गरेको छ ।

त्यसै गरि कलाकार मुकेश यादब,सृष्टि,प्रकाश सुबेदी रहेका छन । “जान हमर सुन जान गे” गित युटयुवबाट सार्वजानीके भएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed