विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इमान्दारिताको कार्य भुमाफियादलालको साजिसको सिकार

सिम्रौन्गढ़ नपा psa

रौतहट //   भूमाफिया हरुले भने अनुसार कार्य नहुदा भूमाफियाको साजिसमा इमान्दारिताको कार्य धरापमा परेको छ । नया   कुरा होइन धेरै पुरानो कुरा लाई भूमाफियाहरुले बेला बेलामा यो मुद्दालाई लिएर कमाउने खाने भाडोनै बनाएको रौतहट जिल्ला गौरका मालपोत कार्यालय प्रमुख वकिल पालले सि. आइ. एन. संग कुरा गर्दै बताएका हुन्।

Karaiya Mai Notice Winter

भूमाफियाहरुले भने अनुसार कसैले यदि स्वक्ष रुपमा कार्य गर्न  खोज्दा बिभिन्न बहानामा जोकोहीलाई फसाउने गरेको बताएका हुन्। आफुले हक साफी मुद्दाको बारेमा निष्पक्ष रुपमा फैसला गरेकोले यस्तो बदनियत बस फसाउने उदेश्यले नानाथरीका यावत कुरा गरि मेरो चरित्र हत्या गरिरहेको बताए । बैंकको बारेमा सोध्दा रहस्य खुल्न आयो कि त्यो बैंकमा कस्तो रकम हालिएको हो र कसको खातामा हालिएको रहेछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख पालले आफ्नो नाममा रहेको २५ कठ्ठा जग्गा १५ लाखमा धितोमा राखी आफ्नो मौसालाइ आवस्यक परेकोले उनको खातामा आफ्नै अफिसका स्टाप रामविनय गुप्ता लाइ बुझाउन लागाएका थिए। प्रमुख पालले गौर राइस मिलको बारेमा मलाइ केहि थाहा नभएको कुरा स्पस्ट परेका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed