विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

सिम्रौन्गढ़ नपा psa

बारा ।।  बारामा करेन्ट लागेर एकजनाको मृत्यु  भएको छ । महागढ़िमाइ नगरपालिका वाडा न. ८ जोलगावाका शिवपुजन पाण्डेका २२ वर्षीय राकेश पाण्डेको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पंखाको लाइन जोड्ने क्रममा करेन्ट लागेर घाइते भएर बाराको कलैया अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पाण्डे करिब ९-१० बजे करेन्ट लागे पछी  अस्पताल पुग्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed