विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शुभकामना तथा प्रमाणपत्र प्रदान

सिम्रौन्गढ़ नपा psa

बिराटनगर ।।  नेपाल मुस्लिम संघ विराटनगर महानगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सरफरोस खानको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो । गठित समितिलाई शुभकामना तथा प्रमाणपत्र प्रदान गर्नुहुदै कांग्रेस नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो धारणा राखेका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य उद्धव कोइराला, नेपाल मुस्लिम संघ मोरङका उपाध्यक्ष अजाद आलम ,कांग्रेस वडा नं. ६ का बुथ सभापति बद्री थापा,नेपाली कांग्रेस महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने,युवा विद्यार्थी नेता कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed