विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित

सिम्रौन्गढ़ नपा psa

रौहतटमा ३ दिन देखी परेको अबिरल बर्षाका कारण जनजिवन प्रभाबित बनेको छ । लालबकैया,चाँदी र बागमती खोलाको जलस्तरमा बृद्दि भएको छ र साथै जिल्लाका अधिकांश भुभाग पानीले भरीभएका छन् भने डुबानको खतरा बढ्दै गएको छ ।  पुर्व पश्चिम राजमार्ग बन्द रहेको अवस्था छ पुर्व पश्चिम राजमार्गको लच्कामा सयौं सवारी साधन रोकिएका छन् । यात्रुको बिजोग भएको । जिल्लाको अधिकांश स्थानमा बिद्युत सेवा अवरुद्ध भएको । लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । यसकैसाथै बागमती नदि को पनि जलस्तर बृधि भै गढ़िमाइ ना.पा वडा न .३ रौतहटको लक्ष्मीपुरघाटमा बाध भत्काए छ ।   

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed