विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम, सत्यम् पब्लिक काँलेज द्धारा बाढी पिडित विद्यार्थीलाई विशेष सहुलियत

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, असार ३० ।।

पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम गर्न सफल वीरगञ्जको पहिलो काँलेज सत्यम् पब्लिक काँलेजले बाढी पिडित परिवारका विद्यार्थीहरुलाई विशेष सहुलियतमा भर्ना लिईरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पछिल्लो समय आएको बाढीले मध्यतराई लगायत नेपालका विभिन्न ठाउँहरुमा ठूलो धन जनको क्षति पुर्याएकोमा सो बाढी पिडित परिवारका बच्चाहरुको पठन पाठनमा आउन सक्ने विभिन्न समस्याहरु मध्ये आर्थिक समस्या मुख्य रुपमा देखिने भएको कुरालाई मध्यनजर गर्दै ति बाढी पिडित परिवारका विद्यार्थीहरुलाई विरगञ्ज श्रीपुर सम्झना होटलको पछाडी स्थित पहिलो ब्याचमा नै व्यवस्थापन सँकायमा १०० प्रतिशत रिजल्ट तथा शिक्षामा पर्सा जिल्ला प्रथम गर्न सफल सत्यम् पब्लिक काँलेजले व्यवस्थापन, शिक्षा, कानुन तथा पत्रकारिता सँकायमा विशेष सहुलियतका साथ भर्ना लिईरहेको कँलेजका अध्यक्ष एवम् कार्यकारी निर्देशक अजय यादव ले बताउनुभयो ।

पर्सा जिल्लाको शैक्षिक ईतिहासमा पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम गर्न सफल जिल्लाको पहिलो काँलेजको रुपमा परिचित यस सत्यम् पब्लिक काँलेजलमा जिल्लामै सबै भन्दा अनुभवि, विषय विशेषज्ञ, तथा लेखक हरु द्धारा समेत कक्षा सँचालनको व्यवस्था रहेकोले र यस क्याम्पसमा प्रत्येक हप्ता अनुशासन र व्यक्तित्व विकास सम्बन्धी कक्षाहरुको साथै अतिरिक्त कृयकलापहरुमा पनि त्यतिकै जोड दिईएकोले यो क्याम्पस यति सानो समयमै सबैभन्दा बढी लोकप्रियता बटुल्न सफल भएको समेत अध्यक्ष अजय यादवले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed