विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रक्षक नै बने भक्क्षक

सिम्रौन्गढ़ नपा psa

रौतहट ।। 

रौतहटको चपुरको एक होटलमा युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह पक्राउ गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पीडित युवतीकी जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक साहले गत असार ३१ गते चपुरको माउण्ट एरिवा गेष्ट हाउसमा युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेका छन।

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट म्याद थप गराई जबरजस्तिकरणी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको डिएसपी कटवालले जनाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed