विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी निरीक्षक नायकको अर्को सफल्ता लाखौंको रक्सी सहित सवारीसाधन पक्राउ

प्रहरी निरीक्षक नायकको अर्को सफल्ता लाखौंको रक्सी सहित सवारीसाधन पक्राउ

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।साउन १६।

जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं रुपैयाँ बराबरको रक्सी सहित विभिन्न सवारीसाधन पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेका प्रहरी निरीक्षक पप्पु नायकको कमान्डका टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा नंबर ४ ठुलो लतमरी गाउँबाट भारतमा लग्दै गरेको सौफी रक्सी सहित बोलोरो गाडी र ५ वटा नंबर नखुलेको मोटरसाइकल पक्राउ गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भारतको बिहारमा रक्सी बन्द भएपछि नेपालबाट रक्सी तस्करी बढेकाले विभिन्न मितीमा जिल्ला प्रहरी कार्यालयबाट छड्के चेकजाँच भईरहेको प्रहरी निरीक्षक नायकले जनाएको छ। भने अाज सो एरियामा छड्के चेकजाँच गर्ने क्रममा NL-07-7236 भारती नम्बर प्लेटको बोलेरो गाडी र नम्बर नखुलेको ५ (पाच) बटा मोटरसाईकलमा सौफी रक्सी लोड गरी नेपालबाट भारत तर्फ गईरहेको अवश्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी निरीक्षक नायकको कमान्डमा Crime Investigation Team (CIT) प्रहरी टोलीले १२ लाख ९५ हजार ४ सय २५ रुपैयाँ सौफी रक्सी समेत बोलोरो गाडी पक्राउ गरेका छन्। भने करिब २ लाख ५० हजार बराबरको ५ वटा मोटरसाइकल सहित सौफी रक्सी पक्राउ गरेका छन्। बिहारमा रक्सी बन्द भएपछि रक्सी तस्करहरु नेपालबाट रु २५ रुपैयाँमा खरिद गरेको सौफी रक्सी बिहारको विभिन्न ठाउँमा नेपाली रु १६० मा बेच्ने गर्दछन्।

पक्राउ परेका १५ लाख ४५ हजार बराबरको रक्सी र विभिन्न सवारीसाधन अावश्यक कार्वाहीका लागि गौर भन्सार कार्यालय पठाईएको प्रहरी निरीक्षक नायकले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed