विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैया प्रहरीद्धारा ३ सय ५० लिटर अबैध मदिरा नष्ट

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,श्रावण १७ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाकाद्धारा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न स्थान बाट अवैध रुपमा घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अबैध घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमको टोली उक्त स्थानहरुमा पूगेर स्थानिय मानिसहरुको घरमा रहेको घरेलु मदिरा तिन सय पच्चास लिटर नियन्त्रणमा लिएको छ । मिर्चैया नगरपालिका वडा नं. ५ का वडा वडाध्यक्ष धिरेन्द्र साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन ।

मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमले बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed