विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहा प्रहरी द्वारा लोकल मदिरा नष्ट

सिम्रौन्गढ़ नपा psa

मुकेश स्वामी, सिरहा ।।

सिरहा प्रहरीले करिब १ हजार लोकल मदिरा नस्ट गरेका छन। इलाका प्रहरी कार्यालय गोलबजारले खुल्ला रुपमा हाटबजारमा बेच्न राखेको लोकल मदिरा बरामद गरी नष्ट गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गोलबजारको हाटबजारमा खुल्ला रुपमा बेच्न राखेको करिव एक हजार लिटर लोकल मदिरा र करिव हजार लिटर बराबर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको इलाका प्रहरी कार्याय प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

जथाभावी बेचिने लोकल मदिरा सेवनबाट मानिसको ज्यान जानेसम्मको जोखिम र स्थानीय शान्ति सुरक्षामा समेत खल्ल पुग्ने भएकोल अनधिकृत रुपमा उत्पादन र विक्रि गरिएको मदिरा बरामद गरी नष्ट गरिको इम्सपेक्टर पुरीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed