विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मी आउदै गरेको जिप सिद्धबाबामा पहिरोले पुर्यो, चालकको मृत्यु

सिम्रौन्गढ़ नपा psa

बुटबल पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोले २ वटा गाडि पुरेको छ ।

बुटबलबाट गुल्मीको कालीगण्डकी गाउपालीका छापचौर आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप पहिरोले पुरेको हो । लु १ ज ५१३८ नम्बरको स्कारर्पियो गाडिमा पहिरोले क्षति पुर्याएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गुल्मीको छापचौर आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप चालक कमल परियारको मृत्यु भएको खबर प्राप्त भएको छ । ४ जना घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेको परिचय खुलेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed