विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रामसहाय यादवको करकमलले गढिमाई दर्शनार्थीका लागि सडक बनाउन १६ करोड बढीको योजना स्वीकृत

सिम्रौन्गढ़ नपा psa
Karaiya Mai Notice Winter

साथै यस कार्यमा सहयोग गर्नुहुने बारा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधी सभा र राष्ट्रिय सभाका सांसदहरुलाई समेत धन्यवाद दिनुभएको छ । गढीमाई मेलालाई मध्यनजर गर्दै खानेपानी र शौचालयको व्यवस्थापन गर्नका लागि सम्बन्धित मन्त्रालयको समेत उहाले ध्यानाकर्षण गराउनु भएको छ । मेलालाई सफल रुपमा सम्पन्न गर्नका लागि सवैले आ–आफ्नो क्षेत्रमा सहयोग पुर्याउने हुनेछ भन्ने विश्वास लिएको छु सांसद यादवले आफ्नो फेस बुक वाल मा लेख्नु भएको छ ।

र साथै अन्त्यमा बिजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण दाजुभाई दिदिबहिनी तथा शुभेक्षुकहरु सवैमा सुःख, शान्ति, सु–स्वास्थ्य एवं उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना उहाले दिनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed