विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैया प्रहरी द्धारा एक लाख वरावरका पटका नियन्त्रण लिई नष्ट

सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा, कार्तिक १० गते । इलाका प्रहरी कार्यालय मिर्चैया बाट खटिएको गस्ती टालीले विभिन्न स्थानमा लुकाई छिपाई राखेको पटकाहरु १ लखा बराबर पटका नियन्त्रण लिई नष्ट गरेको छ । सो सामन लाई आइतबार इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम, स्थानिय जन प्रतिनिधि, भद्ध भलादमी, बुद्धिजिबी र पत्रकारको रोहबरमा रितपुर्वक नष्ट गरिएको ।
पटका सामान विक्रि वितरण रोक लगाइएको पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले भने सो कार्यलाई रोक्न ईलाका प्रहरी कार्यालय मिर्चैया तथा मातहत का कार्यालय कडा रुपमा लागेको यदि कसैले उक्त कार्य गरे वा गर्न लगाएमा कानुनी कार्यावाही पनि गरिने कुरा अवगत गराए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed