विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा ।

पर्सा को पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादी रंगपुर टाँडीको वडा कार्यालयको परिसरमा एक दिने होमियोपैथी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जस्मा पर्साको पटेर्वा सुगौली गाँउपालिका, सखुवा प्रसौनी गाउपालिकाको विभिन्न गाउँहरू लगायतका गाउलेहरुको चेकजाँच गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त शिविर मा गेठिया,दर्द, टोनसिल,बावसिर लगायतका बिभिन्न रोगहरू को होमियोप्याथी औषधि निशुल्क वितरण गरिएको थिए। शिविर मा ३८० जना को स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी बितरण गरिएको थियो । त्यस्ेगरि हिजो पर्सागढि नगरपालिका वडा नं. ७ फुलवरीया टोलमा २३० जनाको निःशूल्क स्वास्थय परिक्षण गरि औषधि समेत वितरण गएिको थियो ।

रोगिहरूको उपचार गर्न इण्डिया को पंजाब बाट आएका डाक्टर अब्दुल्लाह, मीर अब्द्ल हफिज, रहमतुल्ला, रजा हुसैन, अब्दुल आलिम, शिवजानम, धर्मेन्द्र, राम शंकर, महमुद अहमद, अमानुल्लाह, जमिल अखतर र इसराफिल अहमद, शक्ति महतो लगायत स्थानीयको सहभागिता रहेको थियो । शिविर को आयोजना अहमदिया मुस्लिम जमातले गरेका थियों।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed