विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सवारी ज्यान मुद्दा आरोपमा गाउँपालिका अध्यक्ष लाई कैद सजाय

सिम्रौन्गढ़ नपा psa

कलैया, पुस ६ ।

बारा जिल्ला विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल भेडिहरलाई सवारी रज्यान मुद्दामा जेल पठाइएको छ ।  गाँउपालिका अध्यक्ष पाल लाई २०६३ भदौ २९ गतेको अदातको फैसला आदेश अनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीवाना तोकिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला अदालत बाराले उनलाई सवारी ज्यान मुद्दा आरोपमा २९ दिनको कैद सजाय सुनाएको हो । जिल्ला प्रहरी कार्यालयय बाराले राउतलाई आईतवार अदालतमा उपस्थित गराएपछि अदालतको २०६३ भदौ २९ गते फैसला आदेश अनुसार निजलाई जेल चलान गरीएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आजै बिहान पक्राउ गरी अदालतमा उपस्थित गराएको र आइतवार नै अदालतको फैसला अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed